• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

“सशक्त बालिका परियोजना” गुलरियामा सञ्चालन हुँदै

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर ९, शनिबार ०८:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गुलरिया, मंसिर ९ गते(माउण्टेनसमाचार) / प्लान ईन्टरनेशनल नेपाल बाँके युनेस्को को आयोजनामा “सशक्त बालिका परियाेजना” गुलरिया नगरपालिकामा समेत सञ्चालन हुने भएकाे छ । युनेस्काे बाँकेले मंसिर ८ गते शुक्रबार गुलरियामा आयाेजना गरेकाे एक कार्यक्रममा सशक्त बालिका परियाेजनाकाे बारेमा जानकारि गराईएकाे थियाे ।

    प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को द्वारा सञ्चालित यस “सशक्त बालिका परियोजना” गुलरिया नगरपालिका पनि सञ्चालन गर्न लागिएको परियोजनाका प्रमुख गोविन्द लामिछानेले जानकारी दिनुभयो।

    परियोजना प्रमुख लामिछानेले भने “३ बर्ष सम्म सञ्चालन हुने सशक्त बालिका परियाेजना बर्दियाकाे गुलरिया नगरपालिका, मधुवन नगरपालिका र बढैयाताल गाउपालिकामा सञ्चालन गर्न लागिएको छ”। “आयाेजनाले मुख्य उद्वेश्य भाेकमरिबाट कसैलाई मर्न नपाराेस र नेपालकाे दिगाे बिकास लक्ष्य लाई पक्ष्याउदै परियोजना सुरुवात गरिएको छ” लामिछानेले भने । साथै कार्यक्रमकाे मुख्य लक्ष्य नै बालिकालाई शसक्त बनाउनका लागि विभिन्न किसिमका सपाेर्ट गर्ने गरि स्वराेजगार बनाउने उद्वेश्य समेत रहेको लामिछानेले कार्ययोजना प्रस्तुत गरेको थिए।

    कार्यक्रममा गुलरिया नगरपालिकाका उप प्रमुख सावित्रा गाैतमले बाँके युनेस्काे क्लबले शुरू गगरेकाे परियोजनालेे बालिकाहरुका लागि फलदायि हुनेमा आफुले विश्वस्त भएको बताउदै सबैले सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

    Post Views: 236
    प्रकाशित मिति: २०८० मंसिर ९, शनिबार ०८:५९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.