• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

प्रसाईँका ५ कार्यकर्ता एका बिहानै पक्राउ

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर ८, शुक्रबार ११:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानका ५ जना समर्थकलाई जिल्ला प्रहरी कार्यालय काठमाडौँले आज बिहान पक्राउ गरेको छ। काठमाडौँका विभिन्न स्थानबाट प्रसाईँको अभियानका समर्थकहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    पक्राउ पर्नेमा मुनेन्द्र राजभण्डारी, सतिष न्यौपाने, अनुप शाही, युवा शक्तिका अध्यक्ष पशुपति खड्का र आवास खड्का रहेका छन्।

    बिहीवार बल्खुमा भएको कार्यक्रममा प्रसाईँका कार्यकर्ताहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए। कार्यकर्ताहरू पक्राउको बारेमा प्रसाईँले केही बेरमा पत्रकार सम्मेलन गर्दैछन्।

    बिहीवार बल्खुमा विरोध प्रदर्शन गरेको प्रसाईँ समूहले आज तीनकुनेमा प्रदर्शन गर्ने जनाएको छ। प्रशासनले तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिने बताएपछि आजको कार्यक्रमपनि तनावग्रस्त हुने कतिपयको अनुमान छ।

    Post Views: 180
    प्रकाशित मिति: २०८० मंसिर ८, शुक्रबार ११:२२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.