• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

निजी स्रोतका शिक्षकलाई नगर शिक्षकमा नियुक्त गरिने

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर ५, मंगलवार १४:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    धनगढी, मंसिर ५ गते / कैलालीको धनगढी उपमहानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकलाई नगर शिक्षकमा नियुक्त गर्ने भएको छ ।

    प्रतिस्पर्धात्मक परीक्षाको माध्यमबाट निजी स्रोतका शिक्षकलाई नगर शिक्षकमा नियुक्त गर्ने धनगढी उपमहानगरपालिकाले जनाएको छ । सो पालिका र निजी स्रोत शिक्षक संघर्ष समितिबीच भएको छलफलमा सामुदायिक विद्यालयमा कार्यरत निजी शिक्षकलाई नगर शिक्षकमा नियुक्त गर्ने सहमति भएको हो ।

    त्यसका लागि धनगढी उपमहानगरपालिकाको कार्यालयले शिक्षक विज्ञापन खोल्ने शिक्षा महाशाखाका प्रमुख नरेन्द्रबहादुर खातीले बताउनुभयो । उहाँले शिक्षक सेवा आयोगको खुला प्रतिस्पर्धात्मक परीक्षाको पाठ्यक्रम बमोजिम विज्ञान गरेर पद्पूर्ति गरिने बताउनुभयो ।

    “धनगढी उपमहानगरपालिकाले नगर शिक्षक वा सो सरहको शिक्षक विज्ञान गरेपछि पहिलो चरणमा हाल सामुदायिक विद्यालयमा निजी र आन्तरिक स्रोतबाट तलब सुविधा खानेगरी कार्यरत सबै शिक्षकबीच मात्रै प्रतिस्पर्धा हुनेछ” महाशाखा प्रमुख खातीले भन्नुभयो ।

    नगर शिक्षकको परीक्षामा सहभागी हुने निजी स्रोतका शिक्षकको हकमा उमेरहद नलाग्ने धनगढी उपमहानगरपालिकाले जानकारी दिएको छ । यस्तै, निजी स्रोतका शिक्षकमध्येबाट पदपूर्ति नभएमा वा विषयगत योग्यता नपुगी रिक्त रहेका पदमा खुला प्रतिस्पर्धात्मक परीक्षाबाट पदपूर्ति गरिने जनाइएको छ । साभार गोरखापत्र

    Post Views: 267
    प्रकाशित मिति: २०८० मंसिर ५, मंगलवार १४:२८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.