• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बरुणको हत्या आरोपमा थप एक पक्राउ, पक्राउ पर्नेको संख्या नौ पुग्यो

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर ४, सोमबार १९:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,मंसिर ४(माउण्टेनसमाचार) / गुलरिया नगरपालिका–६ का २० वर्षिय बरुण घिमिरेको हत्या आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–का १९ वर्षिय सुरेश भन्ने सुयस थापालाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

    बरुणको हत्या आरोपमा प्रहरीले उनीसहित नौ जनालाई नियन्त्रणमा लिन सफल भएको छ । घटनामा संलग्न रहेका गुलरिया नगरपालिका–५ का २० वर्षिय आलोक आश्रित र वडा नंम्बर ४ का १९ वर्षिय सुमन सुनार अझै फरार रहेको प्रहरीले जनाएको छ । फरार दुवै जनाको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

    गत कात्तिक २७ गते लक्ष्मी पुजाको दिन मध्यरातमा गुलरिया नगरपालिका–६ का २० वर्षिय बरुण घिमिरेमाथि खुकुरीलगायत अन्य हात हतियार प्रयोग गरि मरणासन्न हुने गरि कुटपिट भएको थियो । कुटपिटबाट गम्भिर घाईते भएका घिमिरेलाई उपचारको लागि नेपालगंज लैजाँदा लैजाँदै बाटोमा राति साढे २ बजे मृत्यु भएको थियो । गुलरिया नगरपालिका–५ जुस फ्याक्ट्री नजिक घिमिरेमाथि निर्घात कुटपिट भएको थियो ।

    बरुणको हत्या आरोपमा आठ पक्राउ, अझै तीन फरार

    Post Views: 323
    प्रकाशित मिति: २०८० मंसिर ४, सोमबार १९:५५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.