• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

कांग्रेसले किन बोलायो भ्रातृ संगठनलाई सानेपा

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर ४, सोमबार १९:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसले पार्टीका सबै भ्रातृ संगठनका प्रमुख तथा सदस्यहरूलाई पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बिहान ११ बजे बोलाएको छ।

    कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा सोमबार बसेको पदाधिकारीको बैठकले भूकम्प प्रभावितहरूको अस्थायी निर्माणका विषयमा छलफल गर्न बैठक बोलाएको हो।

    भूकम्पबाट घरबार बिहिन भएका परिवारलाई मंसिर मसान्ताभित्र अस्थायी आवास निर्माण गर्न नसके चिसोका कारण थप मानविय क्षत्री हुनसक्ने विश्लेषण कांग्रेसको रहेको छ। सरकारले अस्थायी घर निर्माणका लागि दिने भनिएको रकमले वासस्थान निर्माण गर्नसम्भव रहेको कांग्रेस बुझाइ छ। तर, सुत्केरी, बालबालिका, बुढापाका भएकाहरूले घर निर्माण गर्न नसक्ने भन्दै कांग्रेसले सरकारलाई सहयोग पुग्नेगरी जनशक्ति परिचालन गर्ने उसले तयारी गरेको छ।

    सरकारले प्रभावितहरूलाई उपलब्ध गराउने भनिएको रकमबाट अस्थायी घर बन्न सक्ने देखिएको जनाउँदै कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले भने,‘जोखिममा रहेको परिवार, बिरामी रहेका, एकल महिला भएको परिवार, वृद्धवृद्धा रहेका परिवारले पैसा पाएपनि अस्थायी आवास बनाउन जनशक्ति पाउने अवस्था रहँदैन त्यसका लागि पार्टीले सिकर्मी, डकर्मीसहितको दक्षजनशक्ति परिचालन कसरी गर्न सकिन्छ भनेर भ्रातृ संगठनसँग मंगलबार छलफल गर्ने छौं।’ सरकारलाई नै सहयोग गर्नेगरी जनशक्त परिचालन गरिने जानकारी दिंदै उनले भने,‘सोही अनुसार पार्टीले आवश्यक निर्णय गर्नेछ।’ साभार नागरिक

    Post Views: 207
    प्रकाशित मिति: २०८० मंसिर ४, सोमबार १९:२८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.