• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

भूकम्प पछि छेडागाड नपा का स्थानीय अझै पनि खुला आकाशमुनि कै बास

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक २२, बुधबार २१:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जाजरकोट(छेडागाड) कार्तिक २४ गते / भूकम्प पछि अझै पनि छेडागाड नगरपालिकाका सयौ परिवार खुला आकाश मुनि रात विताउन बाध्य रहेको छेडागाड नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले बताएका छन।

     

    भूकम्पले घर भत्किएपछि सक्ने जति पालिकाले आफैले खरिद गरेर वितरण गरेको र जिल्ला विपद व्यवस्थापन कोष जाजरकोटबाट पनि केहि सय त्रिपाल मात्र प्राप्त गरेको भय पनि अझै करिब १५ सय परिवार त्रिपाल र कम्बल अपुग हुदा यो चिसोमा खुला आकाशमुनि रात विताउन स्थानीयवासी बाध्य रहेको समेत नगरप्रमुख खड्काले भने ।

     

    “म संग पनि नगरका स्थानीयले रासन पानि भन्दा रात काट्न ग्राहो भएकोले त्रिपाल र कम्बलको व्यवस्थापन गरिदिनु हुन स्थानीयले अनुरोध गरेका छन” नगरप्रमुख खड्काले बताए। छेडागाड नगरपालिकामा भूकम्पबाट २ जनाको मृत्यु भएको र ७ जना सिकिस्त विरामी रहेको र २१ सय घर क्षतिग्रस्त भएको खड्काले जानकारी दिए । भूकम्पबाट हाम्रो पालिकामा मानवीय क्षति २ जना भए पनि घरहरू भने धेरै मात्रामा क्षतिग्रस्त भई स्थानीय खुला आकाशमुनि बस्न बाध्य रहेकोले सबै सहयोगी हातहरूलाई हाम्रो पालिकामा त्रिपाल र चिसोबाट बच्न कम्बल सहयोग गर्न समेत नगरप्रमुख खड्काले अनुरोध गरे ।

     

    Post Views: 1,024
    प्रकाशित मिति: २०८० कार्तिक २२, बुधबार २१:३६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.