• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

भूकम्प पीडित बिरामीलाई ठाकुरबाबा नपा द्वारा रगतदान साथै आर्थिक सहयोग समेत गर्ने

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक २१, मंगलवार १२:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, कात्तिक २१ गते / जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नम्बर १ रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राती करिब मध्यरातमा गएको भूकम्पका पीडितहरुलाई ठाकुरबाबा नगरपालिकाले रक्त गरेको छ साथै आर्थिक सहयोग समेत गर्ने भएको छ ।

    नेपालगन्जमै पुगि उपचाररत घाईतेहरुलाई २३ पिन्ट रक्त उपलब्ध गराई सकेको र ५ लाख भन्दा बढीको अन्य सहयोग समेत उपलब्ध गराउने भएको हो ।
    घाईतेहरुलाई तत्काल रगत अभाव हुन नदिन नेपालगञ्ज पुगी हामी प्रशासकिय अधिकृत, नगरप्रमुख, उपप्रमुख, कार्यपालिका सदस्य, कर्मचारी, नगरबासी गरी २३ पिन्ट रक्तदान गरेको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलक लम्सालले बताए ।
    वडा अध्यक्ष लगायत सबै जनप्रतिनिधिहरुलाई सहयोगको लागि पालिकाबाट आब्हान समेत गरिएको लम्सालले भने ।

    हामीले दैवी प्रकोप उद्धार समिति बर्दिया मार्फत समन्वय गरी भुकम्पग्रस्त क्षेत्रमा माग भए अनुसारको आवस्यक चिजहरु उपलब्ध गराउने समेत लम्सालले जानकारी दिए । पालिका भित्र सबै क्षेत्रबाट सहयोग जम्मा भए पश्चात हस्तान्तरण गरिने उहाँको भनाई छ ।

    Post Views: 219
    प्रकाशित मिति: २०८० कार्तिक २१, मंगलवार १२:११
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.