• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

भुकम्प पिडितको लागि पहिलो दिनमा रु ४२ हजार बढी संकलन

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक २०, सोमबार २१:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,कात्तिक २०(माउण्टेनसमाचार) / भुकम्प पिडितको लागि निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको अगुवाईमा कृयाशिल ट्रेड युनियनको समन्वयमा राहत संकलन सुरु भएको छ ।

    पिडितहरुको राहतको लागि कर्मचारीहरुले गुलरियामा सोमबार देखि संकलन सुरु गरेका हुन् । भुकम्प पिडितहरुको राहतको लागि पहिलो दिनमा रु ४२ हजार २ सय १ संकलन भएको नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति बर्दियाका अध्यक्ष द्रोणराज शर्माले जानकारी दिए ।

    गत शुक्रबार राति आएको विनासकारी भुकम्पले जाजरकोट र रुकुम पश्चिममा धनजनको क्षति गरेको छ । भुकम्पले तहसनहस हुँदा त्यस क्षेत्रका स्थानीयलाई खान बस्नसमेत समस्या भएको छ । यतिबेला भुकम्प पिडितहरुको घाउमा मल्हम लगाउन देशका विभिन्न ठाउँबाट तथा विदेशबाट सघाँउने काम भईरहेको छ ।

    Post Views: 280
    प्रकाशित मिति: २०८० कार्तिक २०, सोमबार २१:५२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.