• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

वन मुद्दाका ३ फरार अभियुक्त एकै दिन पक्राउ

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक २०, सोमबार २१:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

    उदयपुर प्रहरीले वन मुद्दामा दोषी करार भई फरार रहेका ३ जना अभियुक्तहरूलाई नियन्त्रणमा लिएको छ।

    प्रहरीले ४ वर्षअघि अदालतबाट दोषी प्रमाणित भए पनि फरार रहेका उदयपुरगढी गाउँपालिका ६ भसुवा भुमरेका ७४ वर्षीय चनबहादुर विष्ट, ४८ वर्षीय भिमबहादुर अधिकारी र ४५ वर्षीय हरिबहादुर कटुवाललाई पक्राउ गरेको हो।

    उनीहरुलाई जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट नेपालटाबाट खटेको संयुक्त टोलीले पक्राउ गरिएको हो।

    प्रहरी प्रवक्ता डिएसपी हरिनन्दन चौधरीका अनुसार वन मुद्दाको कसुरमा जिल्ला अदालत उदयपुरको ०७४ पुस २० गतेको फैसला अनुसार विष्टलाई २ महिना ७ दिन कैद सजायको फैसला सुनाएको छ। सोही मितिको फैसलामा अधिकारी र कटुवाललाई भने जनही २ महिना ७ दिन कैद तथा ४ लाख ६ हजार ३ सय ५१ रुपैयाँ जरिवानाको फैसला गरेको छ।

    आइतबार पक्राउ तीनै जनालाई फैसला कार्यान्वयनका लागि प्रहरीले जिल्ला अदालतको जिम्मा लगाएको छ। अदालतले उनीहरुलाई कैद सजाय भुक्तानीका लागि सोमबार कारागार शाखा चलान गरेको छ। साभार नागरिक

    Post Views: 211
    प्रकाशित मिति: २०८० कार्तिक २०, सोमबार २१:३०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.