काठमाडौँ, कात्तिक २० गते / जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएकाे छ । अपरान्ह ४ बजेर ३१ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएकाे हाे । यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।