• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नेपाल र युएईबिचको सेमिफाइनल खेल घरमै बसेर हेर्न क्यानको अनुरोध

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १६, बिहीबार २२:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ,कात्तिक १६/आइसिसी टि२० विश्वकप एसिया छनौट अन्र्तगत नेपाल र युएईबिचको सेमिफाइनल खेल सकभर घरमै टेलिभिजनमा हेर्न नेपाल क्रिकेट संघ क्यानले अनुरोध गरेको छ।

    आज(बिहीबार)ओमानसंग ५ रनले हारेर समूह ए को उपविजेता बनेपछि नेपालको सेमिफाइनल खेल समूह बीको बिजेता युएईसंग मुलपानी क्रिकेट मैदानमा हुने खेलमा मैदानका कारण  क्यानले अन लाइन मार्फत ३५ सय मात्र टिकट बिक्री गर्ने भएकाले सकभर यो खेल घरमै टेलिभिजनमा हेर्न खेलप्रमी दर्शकहरुलाई आज विज्ञप्ती जारी गर्दै आग्रह गरेको हो । मैदान परिसरमा टिकट बुथ नहुने पनि नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

    साथै क्यानले यो खेलका लागि पास र भिभिआइपी टिकट मूल्य भने राखेको छैन।यस अघि क्यानले भिभिआईपी टिकट मूल्य १० हजार राखेको थियो । उक्त टिकटमा पारस खड्का लगायत क्रिकेट खेलाडी भेट र खानाको व्यवस्था गरेको थियो । साथै क्यानले टिकटको मुल्य पनि बृद्धि गरेको छ । सेमिफाइनल खेलमा समूह चरणको भन्दा टिकट मूल्य १ सय रुपैयाँ बढाएको छ । सेमिफाइनलमा टिकट मूल्य ३ सय रुपैयाँ तोकिएको छ।

    खेल भोलि(शुक्रबार) बिहान ११ बजे देखि सुरु हुनेछ । त्यसैगरी भोलि  विहान ११ बजे  नै ओभान र बहराइन विच किर्तिपुर क्रिकेट मैदानमा अर्को सेमिफाइनल खेल हुनेछ । फाइनलमा पुग्ने दुबै टोलीले आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् । फाइनल भने आइतबार किर्तिपुर क्रिकेट मैदानमा हुनेछ। साभार नागरिकन्युजबाट

    Post Views: 200
    प्रकाशित मिति: २०८० कार्तिक १६, बिहीबार २२:००
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.