• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियामा स्टिल र काँसको भाँडासहित अटो नियन्त्रणमा

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १२, आईतवार २१:१५ प्रकाशित
    ????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????
    • अ-
    • अ
    • अ+

    बर्दिया,कात्तिक १२ (माउण्टेनसमाचार) / भारतबाट अबैध रुपमा ल्याईएको स्टिल र काँसको भाँडासहित अटो प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट भन्सार छली ल्याईएको सामान र सो सामान ल्याउन प्रयोग गरिएको ईलेक्ट्रिक अटो आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो । गुलरिया नगरपालिका–६ स्थितबाट प्रहरीले सामान र अटो नियन्त्रणमा लिएको जनाएको छ ।

    भारतबाट अबैध रुपमा भित्रिने सामान सिमावर्ती क्षेत्रमा पक्राउ नपरि सदरमुकाममा पक्राउ पर्दा सिमावर्ती क्षेत्रमा खटिएका सुरक्षाकर्मी र भन्सारका कर्मचारीहरुको चरमलापरवाही देखिएको छ ।

    स्टिल र काँसको भाँडा भारतबाट भन्सार छली चोरी पैठारी गरि ल्याई बेवारिसे अवस्थामा बरामद भएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार मुल्य रु ३२ हजार ८ सय बराबरको स्टिल तथा काँसका भाँडा र सो अबैध सामान ल्याउन प्रयोग गरिएको भे २ स २५८९ नंम्बरको ईलेक्ट्रिक अटो मुल्य रु २ लाख गरि जम्मा २ लाख ३२ हजार ८ सय बराबरको सामान बरामद भएको छ ।

    अबैध सामानसहित अटो नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

    Post Views: 353
    प्रकाशित मिति: २०८० कार्तिक १२, आईतवार २१:१५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.