• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सुर्खेत विमानस्थलमा आठ करोडकाे बत्ती जडान हुने

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक ११, शनिबार १४:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुर्खेत विमानस्थलमा आठ करोडका बत्ती जडान हुने भएका छन् । अबको तीन महिना भित्र राति पनि उडान सुरु हुने भएसँगै बत्ती जडान गरिने भएको हो ।

    नागरिक उड्डयन प्राधिकरणले आठ करोड लगानीमा अहिले विमानस्थलको रनवेमा काम भइरहेको हो । विमानस्थल प्रमुख राजन ढुङ्गेलका अनुसार आइकाओको मापदण्ड अनुसार विमानस्थलमा बत्ती जडान हुने भएको छ । यसकालागि प्राधिकरणको इलेक्ट्रिक विभागले काम सुरु गरेको हो ।

    सुर्खेत विमानस्थललाई प्राधिकरणले बत्ती जडानका लागि भनेर चालु आर्थिक वर्ष २०८०/०८१ मा बजेटको व्यवस्था गरेको हो । ‘ठेक्का प्रक्रिया अगाडी नै सुरु भएको हो । चालु आर्थिक वर्षमा बजेट विनियोजन हुने समयमा नै बजेट आएको हो ।’ प्रमुख ढुङ्गेलले भन्नुभयो, ‘यो बजेट अहिले तत्काल आएको होइन ।’ उहाँले काम गर्ने जिम्मा प्राधिकरणले नै लिएको बताउँदै बत्ती जडानबारे सिङ्गल या डबल कुन सर्किट बनाउने भन्ने अहिले नै भन्न नसकिने बताउनुभयो । साभार गोरखापत्र अनलाइन (नविन सुवेदि)

    Post Views: 219
    प्रकाशित मिति: २०८० कार्तिक ११, शनिबार १४:२३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.