• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

पूर्वी सिरियाको सैन्य अखाडामा अमेरिकाको आक्रमण

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक १०, शुक्रबार १२:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, कात्तिक १० गते / पूर्वी सिरियाको दुई सैन्य अखाडामा आक्रमण गरेको अमेरिकाले बताएको छ । इराक र सिरियामा रहेका अमेरिकी सेनाको आत्मरक्षाका लागि हवाई आक्रमण गरेको अमेरिकी रक्षामन्त्री लोयर्ड अस्टनले बताएका छन् ।
    अमेरिकाका अनुसार यो हतियार भण्डारको प्रयोग इरानी सैन्य बल र योसँग जोडिएको समूहले गर्दै आएको थियो । रक्षामन्त्री अस्टिनले भनेका छन्, ‘अमेरिकी सेनामाथि इरान समर्थित आक्रमण स्वीकार गरिने छैन र यसलाई रोकिनेछ ।’
    पेन्टागनका अनुसार गाजामा तनाव बढेयता सातामा इराकमा कम्तिमा १२ पटक र सिरियामा चार पटक अमेरिकी सैनिक क्याम्पमा आक्रमण भएको छ । ड्रोन र रकेटमार्फत भएका आक्रमणमा परी २१ अमेरिकी सैनिक गम्भीर घाइते भएका छन् । हाल इराकमा २ हजार ५०० र सिरियामा ९०० अमेरिकी सैनिक छन् ।
    अमेरिकी रक्षामन्त्री अस्टिनले अमेरिकाले गरेको कारबाहीको इजरायल र हमासबीच चलिरहेको संघर्षसँग सम्बन्धित नभएको समेत बताएको बीबीसीले जनााएको छ । साभार अनलाइनखबर

    Post Views: 209
    प्रकाशित मिति: २०८० कार्तिक १०, शुक्रबार १२:४५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.