• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

त्रिदेशीय टी-२० सिरिजमा आज हङकङसँग खेल्दै नेपाल

  •  माउण्टेन संवाददाता
  • २०८० कार्तिक २, बिहीबार ०७:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, कात्तिक २ गते / त्रिदेशीय टी-२० सिरिजमा आज नेपाल र हङकङबीचको खेल हुँदै छ।

    मुलपानी क्रिकेट मैदानमा आज बिहान ११ बजेदेखि खेल सुरू हुनेछ।

    नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ।

    नेपालले हिजो मात्रै युएईमाथि ७ विकेटको सहज जित निकाल्दै सिरिजमा सुखद सुरूवात गरेको छ।

    टी-२० को १६ औं वरीयतामा रहेको नेपाल र २१ औं वरीयतामा रहेको हङकङले अहिलेसम्म पाँच वटा टी-२० खेलेको छ। जसमा नेपाल २ र हङकङ तीन खेलमा विजयी भएको छ।

    आजको खेलमा नेपाललाई घरेलु मैदान र घरेलु दर्शकको समर्थन रहनेछ।

    नेपाली टिममा कप्तान रोहित पौडेल, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललित राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, बिनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम (मौसम) ढकाल छन्।

    एसिया कपकम टेस्ट मान्यता प्राप्त देशहरूसँग खेलेपछि नेपालको क्रिकेट अझै सुधारिएको छ।

    सिरिजको अर्को खेल नेपालले हङकङसँगै कात्तिक ४ गते खेल्नेछ।

    जारी सिरिजको लिग चरणका सबै खेल मुलपानी क्रिकेट ग्राउन्ड र फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । साभार सेतोपाटी

    Post Views: 299
    प्रकाशित मिति: २०८० कार्तिक २, बिहीबार ०७:१४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.