• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सोबिताको उपस्थितिमा जापानमा क्षेत्रीय भेला र अन्तरक्रिया

  •  माउण्टेन संवाददाता
  • २०८० जेष्ठ २२, सोमबार १८:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जापान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट प्रवास नेपाली सम्पर्क विभाग केन्द्रीय समितिले जापानको ओसाका शहरमा क्षेत्रीय भेला आयोजना गरेको छ । यही जून महिनाको ३ तारिखको दिन ओसाकाको किन्की क्षेत्रमा भेला आयोजना गरिएको हो ।

    रास्वपा केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य सोबिता गौतमको आतिथ्यतामा आयोजना हुने भेलाले नेतृत्वसमेत चयन गर्ने प्रवास नेपाली सम्पर्क विभागका केन्द्रीय सदस्य प्रकाश आचार्यले जानकारी दिए ।

    यसैगरी जून ६ तारिखको दिन कान्तो क्षेत्रीय समितिको आयोजनामा नेपाली राजनीतिमा युवाहरुको उपस्थिति र भूमिका विषयमा अन्तरक्रियात्मक कार्यक्रम समेत आयोजना हुने आचार्यले जानकारी दिए ।

    छोटो समयमा तय कार्यक्रम तय गरिएको भन्दै आचार्यले सबै बौद्धिक व्यक्तित्व, संघसंस्था, राजनीतिक संगठनका प्रतिनिधि, पत्रकार, विद्यार्थी लगायतलाई कार्यक्रममा सहभागी भइदिन आग्रह गरेका छन् ।

    Post Views: 543
    प्रकाशित मिति: २०८० जेष्ठ २२, सोमबार १८:३७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.