• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बालेनलाई संसदीय दलको नेता चयन गर्ने तयारीमा रास्वपा

  •  माउण्टेन संवाददाता
  • २०८२ चैत्र १२, बिहीबार १०:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ। प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण कार्यक्रम सकिएलगत्तै यो बैठक बस्न लागेको हो।

    पार्टीका सहमहामन्त्री विपिन आचार्यका अनुसार आजको बैठकले वरिष्ठ नेता वालेन्द्र साह (बालेन) लाई रास्वपा संसदीय दलको नेता चयन गर्ने मुख्य एजेन्डा रहेको छ।

    भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले बालेनलाई नै भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनाव लडेको थियो।

    निर्वाचनमा रास्वपाले १८२ सिटसहित ऐतिहासिक सफलता प्राप्त गरेपछि बालेनलाई संसदीय दलको नेता बनाउँदै सरकारको नेतृत्व गर्ने बाटो खुला गर्न लागिएको हो।

    संसदीय दलको नेता चयन भएपछि रास्वपाले नयाँ सरकार गठनका लागि अन्य राजनीतिक दलहरूसँगको संवाद र सत्ता समीकरणको प्रक्रियालाई औपचारिक रूपमा अघि बढाउने बुझिएको छ।

     

    साभार हाम्राकुरा
    facebook sharing button
    twitter sharing button
    messenger sharing button
    sharethis sharing button
    Post Views: 85
    प्रकाशित मिति: २०८२ चैत्र १२, बिहीबार १०:३३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.