• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा बर्दिया जिल्लामा राजापुर नगरपालिका पहिलो स्थानमा

  •  केशव कोइराला
  • २०८२ फाल्गुन २८, बिहीबार १४:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक बर्ष २०८१/०८२ को सार्वजनिक कार्यसम्पादन मूल्याङ्कन सम्बन्धी प्रतिवेदन अनुसार बर्दिया जिल्लामा राजापुर नगरपालिका पहिलो स्थानमा परेको छ। बुधवार सार्वजनिक गरेको सुचनामा आयोगको मूल्याङ्कन अनुसार राजापुर नगरपालिकाले ७४.२३ अंक प्राप्त गर्दै जिल्लामै उत्कृष्ट कार्यसम्पादन गर्ने स्थानीय तहको रूपमा स्थान बनाएको हो। त्यसैगरी गुलरिया नगरपालिका ७२.७९ अंक सहित दोस्रो स्थानमा परेको छ भने बासगढी नगरपालिका ७१.१४ अंक सहित तेस्रो स्थानमा रहेको छ। अन्य स्थानीय तहहरूमध्ये ठाकुरबाबा नगरपालिका ले ६२.९५ अंक, मधुवन नगरपालिका ले ६१.६५ अंक, बढैयाताल गाउँपालिकाले ६१.५० अंक, बारबर्दिया नगरपालिका ले ५०.८९ अंक तथा गेरुवा गाउँपालिका ले ४३.३९ अंक प्राप्त गरेका छन्।आयोगले स्थानीय तहहरूको सेवा प्रवाह, वित्तीय व्यवस्थापन, पारदर्शिता, योजना कार्यान्वयन लगायतका सूचकका आधारमा कार्यसम्पादन मूल्याङ्कन गर्ने गर्दछ। सार्वजनिक गरिएको प्रतिवेदनले स्थानीय तहबीचको प्रतिस्पर्धा बढाउनुका साथै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    Post Views: 89
    प्रकाशित मिति: २०८२ फाल्गुन २८, बिहीबार १४:५७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.