• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

एलपी ग्यासको बढी मूल्य लिनेलाई कारबाही गर्न महासंघको माग [विज्ञप्ति]

  •  माउण्टेन संवाददाता
  • २०८२ फाल्गुन २६, मंगलवार २०:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ/ ग्यास बिक्रेता महासंघ नेपालले ग्यास अभाव भएको र केही ठाउँमा बढी मूल्य लिएर ग्यास बिक्री गरिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।

    महासंघले विज्ञप्ति जारी गर्दै अहिलेको असहज परिस्थितिमा पनि बजारमा ग्यास अभाव नभएको दाबी गरेको छ।

    सरकारले तोकेको मूल्यभन्दा बढी रकम लिएर ग्यास बिक्री गर्नु गम्भीर अपराध भएको पनि महासंघले जनाएको छ।

    कतै बिक्रेताले बढी मूल्य लिएको भए तत्काल बन्द गर्न महासंघले आग्रह गरेको छ। साथै, यस्तो काम गर्ने विक्रेता वा उद्योगलाई कानूनी कारबाही गर्न सरकारसँग माग गरिएको छ।

    महासंघले गैरकानूनी रूपमा बढी मूल्य नलिन सबै जिल्ला संघमार्फत विक्रेतालाई जानकारी गराउन पनि अपील गरेको छ।

    साभार हाम्राकुरा

    Post Views: 127
    प्रकाशित मिति: २०८२ फाल्गुन २६, मंगलवार २०:४७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.