• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

वयस्क चितुवा नियन्त्रणमा

  •  हरि गुरुङ्ग
  • २०८२ भाद्र ५, बिहीबार ११:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दियाको मधुवन नगरपालिका वडा नं –२ मा बस्ती नजिक आएको वयस्क उमेरको चितुवा नियन्त्रणमा लिईएको छ ।

    मधुवन–२ चमेली गौरी सामुदायिक वनका स्थानीयहरुले विहान करिब ७ बजेको समयमा झाडी सर सफाई गर्ने क्रममा चितुवा देखापरेपछि तुरुन्तै सम्वन्धीत निकायमा खबर गरेको उक्त सामुदायिक वनका अध्यक्ष राम लाल चौधरीले बताए ।


    चितुवा भगाउन बर्दिया राष्ट्रिय निकुञ्जबाट ५ वटा हात्ती परिचालन गरिएता पनि चितुवा नभागेपछि जिल्ला प्रमुख अधिकारीको उपस्थितिमा, डिभिजन वन कार्यालय वर्दिया, बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया, नेपाली सेना जबर जंग गण ठाकुरद्वारा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, चोरी सिकार नियन्त्रण एकाई र स्थानीय उपभोक्ताहरुको सहयोगमा राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको डार्ट टिमले डार्ट गरी नियन्त्रणमा लिइएको हो ।

    वयस्क चितुवाको लम्बाई शिरदेखि पुच्छरसम्म २ सय १७ सेन्टिमिटर, पुच्छर ९४ सेन्टिमिटर थियो भने उचाई ६२ सेन्टिमिटर रहेको थियो ।

    Post Views: 211
    प्रकाशित मिति: २०८२ भाद्र ५, बिहीबार ११:३१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.