• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

मौसमका प्रभावले सिर्जना हुने स्वास्थ्य समस्याप्रति सजग हुनु आवश्यक

  •  माउण्टेन संवाददाता
  • २०८२ भाद्र ५, बिहीबार ११:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    आजभोलि तराई क्षेत्रमा विभिन्न प्रकारका स्वास्थ्य समस्याहरु देखा पर्न थालेका छन् ।बर्षाको मौसम छ।हल्का बर्षा र गर्मीको समय चलिरहेको छ । जेष्ठ नागरिक, सुत्केरी महिला तथा बालबालिकाहरुमा मौसम जन्य भाइरल ज्वरो, टाइफाइड जस्ता रोगहरुको कारण अस्पतालमा विरामीको भिड बढ्न थालेको छ । वर्षाका कारण खाल्डा तथा तलाउमा पानी जम्ने र झारपात बढेर फोहर हुने हुँदा लामखुट्टेको टोकाइबाट औलो, डेङ्गु, इन्सेफ्लाइटिस जस्ता रोगहरुको जोखिम यो मौसममा देखिन्छ ।साथमा सर्पको टोकाइको जोखिम पनि यो समयमा बढी नै हुन्छ । बर्दिया जिल्लाका सबैजसो स्वास्थ्य संस्था र विशेष गरी बर्दिया जिल्ला अस्पतालमा अहिले बिरामीहरु उल्लेख्य रूपमा बढ्न थालेका छन् । बर्दिया जिल्ला बाहिर भेरी अस्पताल नेपाल गन्ज र मित्र राष्ट्र भारतमा गएर उपचार गराउने बिरामीहरुको सङ्ख्या समेत उल्लेख्य छ । जिल्लामा उपचारका लागि बिरामीको चाप धान्ने स्वास्थ्य संस्थाको अभाव छ । अहिलको जनसंख्या र बिरामीको चाप हेर्ने हो भने हाम्रो बर्दिया जिल्ला अस्पतालले धान्न सक्ने अवस्था छैन । बर्दिया जिल्ला अस्पताललाई अब १०० भन्दा बढी शैयाको गुणस्तरीय अस्पतालका रूपमा रुपान्तरण गर्नु आवश्यक भएको छ । यसका साथै स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको उपलब्धता र टिकाउपन अर्को चुनौतीका रूपमा रहेको छ ।

    एकातिर नागरिकका लागि उपचारको प्रबन्ध मिलाउन स्तरीय स्वास्थ्य संस्थाको व्यवस्थापन आवश्यक छ भने अर्कोतिर नागरिकहरुलाई रोग लाग्न बाट बचाउन सचेत बनाउन समेत आवश्यक छ । यो मौसममाअधिकाङ्श नागरिकहरु विभिन्न प्रकारका रोगबाट प्रभावित हुने सम्भावना रहन्छ । रोग लागेर उपचार गर्नु भम्दा रोग लाग्नबाट बच्नु बुद्धिमानी हो । त्यसका लागि रोग प्रतिरोधात्मक अभियान संचालन र स्वास्थ्य सचेतता अभिवृद्धि गर्न आवश्यक छ ।

    Post Views: 135
    प्रकाशित मिति: २०८२ भाद्र ५, बिहीबार ११:२१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    भन्सार छली गरी ल्याएको ४५ क्विन्टल तोरी सहित ९ जना पक्राउ
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.