• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सूचनाको हक कार्यान्वयनमा प्रशासनको चासो

  •  अजय चापागाई
  • २०८२ भाद्र ४, बुधबार १२:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जिल्ला प्रशासन कार्यालय बर्दियाको आयोजनामा मंगलबार सूचनाको हक कार्यान्वयन सुनिश्चितता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा जिल्लाका सबै स्थानीय पालिकाका सूचना अधिकारी, विभिन्न सरकारी कार्यालयका सूचना अधिकारी, सामाजिक अभियान्ता तथा सञ्चारकर्मीहरुको उपस्थितिमा आम नागरिकलाई सूचना दिने व्यवस्थाबारे आ–आफ्नो अनुभव आदानप्रदान कार्यक्रम गुलरियामा सम्पन्न भएको छ ।


    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सार्वजनिक पदमा रहेका राष्ट्रसेवक कर्मचारीको प्रमुख दायित्व नागरिकलाई सहि, सत्य, तथ्यपूर्ण र छिटो सूचना उपलब्ध गराउनु रहेको बताए । उनले धेरै सरकारी कार्यालयमा वेभसाइट मार्फत सूचना दिने व्यवस्था मिलाइएको भए पनि केही कार्यालयमा अझै सुचना दिने सवालमा सुधार आवश्यक रहेको उनले भने ।


    सञ्चारकर्मीहरुले उठाएका प्रश्नको जवाफ दिंदै प्रमुख जिल्ला अधिकारी पौडेलले भने “यदि केही कार्यालय प्रमुखले सूचना नदिएको पाइएमा तत्काल सोधपुछ गरिनेछ” “सूचनाको हक सुनिश्चित गर्न कडाइका साथ कदम चालिने” उनले बताए । पूर्वाधार विकास तथा निर्माण सँग सम्बन्धित योजनामा सूचना पाटी टाँस गर्ने व्यवस्था अनिवार्य गरिने कार्यान्यवन गराउने समेत प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

    Post Views: 167
    प्रकाशित मिति: २०८२ भाद्र ४, बुधबार १२:३३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.