• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सालका पातबाट बनेका दुना टपरी बजारीकरणको तैयारी

  •  बिनिता भाट
  • २०८२ श्रावण २७, मंगलवार ०९:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    वनमा खेर गइरहेका सालका पातलाई सङ्कलन गरेर दुना टपरी बनाई आर्थिक उपार्जन गर्न सकिने उद्देश्यले बनाइएको दुनाटपरीको बजारीकरणको सुरुवात गरिएको छ ।

    ठाकुरबाबा नगरपालिकाको बाड नं ८ मा रहेको भुडकैया महिला समूहले मेसिनबाट सालको पातको दुना टपरी उत्पादनको सुरुवात गरेका छन ।

    अति विपन्न महिलाहरु मिलेर बनाएको हाम्रो महिला समुह छनोट गरी दुना टपरी बनाउने तालिम दलित महिला उत्थान संघ बर्दियाले दिएको र दुनाटपरी उत्पादन र बजारीकरणका लागि नगद एक लाख ६० हजार बराबरको विउ पुजी समेत समुहले सहयोग पाएको भुडकैया महिला समूहकी अध्यक्ष मञ्जु चौधरीले बताइन ।


    घरका खालि भएको समयमा थोरै भएपनि आएआर्जन होस भन्ने उद्देश्यले समुह मार्फत आयआर्जनका लागि दुनाटपरी बनाउने तालिम लिएका महिला समुहलाई दुना टपरी बनाउने मेसिन सहयोग गरिएको ठाकुरबाबा नगरपालिका उपप्रमुख बिना भट्टाईले भनिन् ।


    सालका पातबाट बनेका दुनाटपरी उत्पादन भए संगै बजारमा भारतबाट आयतीत प्लाष्टिकका सामग्रीलाई यसले विस्थापित गर्ने समेत उपप्रमुख भट्टाईले बताइन ।


    महिला दिदिबहिनिहरुले उत्पादन गरेका दुनाटपरीको बजारीकरणमा समेत पालिकाले सहयोग गर्ने समेत भट्टाईले भनिन् । नेपालीको जन्मदेखि मृत्यु संस्कारसम्म सालको पातको दुना टपरी चाहिने हुँदा यसको बजारीकरणमा समस्या नहुने भट्टाईले भनिन् ।

    Post Views: 285
    प्रकाशित मिति: २०८२ श्रावण २७, मंगलवार ०९:५६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.