• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बालविवाह रोक्न सामुहिक प्रयत्न आवश्यक

  •  माउण्टेन संवाददाता
  • २०८२ श्रावण २६, सोमबार १५:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बालबालिकाको सानै उमेरमा हुने विवाह कानूनी रूपमा दण्डनीय तथा अवैध मानिन्छ । यसप्रकारको विवाहले बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थमा प्रतिकूल असर पार्दछ।स्वस्थ समाज निर्माणका लागि बालविवाह जस्तो खराव प्रचलनको उन्मुलन आवश्यक छ ।

    नेपाल सरकारले बालविवाह रोक्नका लागि कानूनी प्रबन्ध गरेको छ । नेपालको कानूनी बन्दोबस्त अनुसार २० बर्ष मुनि विवाह गर्न निषेध गरिएको छ । २० वर्ष मुनिको विवाहलाई कानूनी रुपमा वालविवाह मानिन्छ ।वालविवाह रोक्नका लागि कानूनी प्रबन्ध गरिए तापनि व्यहारिक रूपमा समाजमा बालविवाहको अवस्था विद्यमान नै छ । बालविवाहका कारण किशोरी हरुको शारीरिक तथा मानसिक स्थितिमा प्रतिकूल असर परेका थुप्रै उदाहरणहरु समाजमा फेला पर्दछन । अज्ञानता वा भाबनाबाट प्रेरित भएर बालबालिका हरु बालविवाह गर्ने परिस्थितिमा पुग्छन् । कतिपय बालबालिकाहरु अभिभावकका दवावमा बालविवाह गर्न बाध्य भएका हुन्छन् । धार्मिक अन्धविश्वास, विद्यमान कानूनको अज्ञानता, गरिवी, अशिक्षा, लहड तथा भावुकता आदि कारणले समाजमा बालविवाहको अवस्था कायम छ । कानूनी तथा प्रशासनिक तवरले बालविवाह रोक्न प्रशस्त प्रयासहरु भएका छन् तर समाजको व्यापक सहभागिता बिना बालविवाह रोक्न असम्भव नै छ । बालविवाहले स्वस्थ समाज निर्माण गर्न गतिरोध उत्पन्न गर्दछ, बालविवाह रोक्न समाज सम्पूर्ण रूपमा जागरुक हुन आवश्यक छ । कानूनी तथा प्रशासनिक प्रयत्नका साथै व्यापक सामाजिक जागरण र नागरिक सक्रियता बढाउन सकिएमा अपेक्षित परिणाम प्राप्त गर्न सहज हुने कुरातर्फ दृष्टि पुर्याउदै यतातिर सचेत प्रयत्न गरौं ।

    Post Views: 149
    प्रकाशित मिति: २०८२ श्रावण २६, सोमबार १५:५३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    भन्सार छली गरी ल्याएको ४५ क्विन्टल तोरी सहित ९ जना पक्राउ
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.