• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

दिवंगत सदस्यको सम्झनामा गुलरिमामा निकालियो गाईजात्रा

  •  माउण्टेन संवाददाता
  • २०८२ श्रावण २६, सोमबार १५:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    एकवर्ष भित्र दिवंगत भएका परिवारको सदस्यहरुको सम्झनामा बर्दियाको गुलरियामा गाईजात्रा प्रदर्शन गरिएको छ । नेवा देय दवु गुलरिया नगर कमिटिको आयोजना मा गुलरियामा नेवार समुदायमा यस वर्षमा दिवंगत भएका परिवारका सदस्यको सम्झनामा गाइजात्रा निकालिएको हो ।


    एकवर्षको समयमा दिवंगत भएका सदस्य स्व.गोपालमान श्रेष्ठ को परिवारहरुले आफ्ना दिवंगतको सम्झनामा एकै स्थानमा भेला भई गाईजात्रा निकालेका हुन् ।
    गाईजात्राको टोलिले गुलरियाको गणेशमान चोक देखि भन्सार रोड, बंगलामुखी मंदिर, हुलाक चोक हुदै गुलरिया बजार परिक्रममा गरेका थियो । गाईजात्राको अवसरमा नेवारी पोशाकमा सजिएका महिला तथा पुरुषहरूले नेवारी भाषाका गीतमा नृत्य प्रस्तुत गर्नुका साथै लाखे नाच पनि देखाएका थिए ।

    नेवारी समुदायमा एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाईजात्राका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरू लाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र पैसा दान गरिन्छ ।


    राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई संसारले यस्तो शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘आ–आफ्नो घरका दिवंगत भएका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू” भनी निर्देशन दिएका आधारमा यो पर्व शुरु भएको मान्यता छ ।

    Post Views: 219
    प्रकाशित मिति: २०८२ श्रावण २६, सोमबार १५:४९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.