• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

स्तनपानको महत्वबारे सचेतना फैलाउदै बारबर्दिया

  •  दीपकलाल श्रेष्ठ
  • २०८२ श्रावण २०, मंगलवार ०८:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    विश्व स्तनपान सप्ताहको अवसर पारेर बारबर्दिया नगरपालिका स्वास्थ्य शाखाले स्तनपानको महत्व बारे सचेतना फैलाउने कार्यक्रम गरेको छ । स्तनपानको महत्व बारे जानकारी दिदै बारबर्दिया नगरपालिका भित्रमा करिब १५ सय भन्दा बढि आमाहरुलाई स्तनपान गराए पछिका फाइदाहरुका बारेका सचेतना गराउदै विश्व स्तनपान सप्ताह कार्यक्रम संचालन गरेको छ ।

    विश्व स्तनपान सप्ताहको अवसर पारेर साउन १६ गते देखि साउन २२ गते सम्म बारबर्दिया नगरपालिकाका ११ वटै बडाहरुको ३६ वटै खोपकेन्द्रहरुमा स्तनपानको महत्वको बारेमा सचेतना संचालन गरिएको बारबर्दिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले जानकारी दिए । पालिकाका ३६ वटै खोप केन्दहरुमा बच्चाहरुलाई स्तनपान गराउदै आएका बारबर्दिया नगरपालिकाका करिव १५ सय बढि आमाहरुलाई स्तनपान गराउदा हुने फाइदाहरु जस्तै बच्चाहरुमा निमोनिया र अन्य रोगहरु सगं लड्ने क्षमता बढि हुने हुदा आमाहरुले बच्चाहरुलाई दिनको कम्तिमा १२ पटक स्तनपान अनिवार्य गराउनु पर्ने बारेमा सप्ताहको अवसर पारेर जानकारी गराउने गरिएको समेत स्वास्थ्य शाखा प्रमुख पौडेलले भने । विभिन्न समयमा गरि बच्चाहरुलाई करिव १३ प्रकारका खोपहरु लगाइने गरिएको छ ।

    बच्चाहरु स्तनपानबाट निरोगि रहने साथै आमाहरुमा पनि नियमित बच्चालाई स्तनपान गराउनाले आमाहरु समेत स्वास्थ्य रहने हुदा निरन्तर बच्चालाई स्तनपान गराउनु पर्ने शाखा प्रमुख पौडेलले बताए ।

    स्तनपान सप्ताहमा पछिल्लो क्रममा देखिएको आमाहरुले आफ्नो दुख खु्वाउनुको संटा प्याकेजिङ गरिएको दुध पाउडर खुवाउने प्रचनल बढ्दा बच्चाहरुमा हुने विभिन्न किसिमका समस्याहरुका बारेमा समेत जानकरी गराइएको समेत शाखा प्रमुख पौडेलले भने । बच्चा हरुलाई स्तनपान गराउदा आमा हरुलाई कुनै पनि बेफाइदा नहुने बरु आमाहरुमा झनै स्वास्थ्यमा राम्रो प्रभाव पार्ने समेत उनले बताए । आमाहरुले स्तनपान गराउदाको सहि आसन तरिकाको साथ महिला हरुलाई स्तनपानको महत्व बारेमा स्वास्थ्यकर्मिले विभिन्न सूचना–शिक्षा–सञ्चार सामग्रीहरू तथा फिलिप चार्ट प्रयोग गरी परामर्श समेत गर्ने गरिएको पौडेलले जानकारी दिए ।

    Post Views: 428
    प्रकाशित मिति: २०८२ श्रावण २०, मंगलवार ०८:२०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.