• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बारबर्दियामा स्व.कालिराम चौधरीको शालिक अनावरण

  •  माउण्टेन संवाददाता
  • २०८२ श्रावण १४, बुधबार १५:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नाग पञ्चमी तथा गुरिया पर्वको अवसर पारेर समाजसेवी स्व. कालीराम चौधरीको शालिक अनावरण गरिएको छ । बारबर्दिया नगरपालिका ५ मगरागाडी बर्दिया मा निर्माण भएको शालिकको बारबर्दिया नगरपालिका प्रमुख छबि लाल थारुले शालिक अनावरण गरिएको हुन् ।शालिक अनावरण कार्यक्रममा स्व. कालीराम चौधरीको धर्म पत्नी चिन्की थरुनीको पनि उपस्तिथि रहेको थियो ।


    स्व. कालिराम चौधरी २००७ साल को सशस्त्र क्रान्ती देखि नै राजनीतिका सहभागी हुदै मगरागाडी प्रधानपंच पदमा २०१८ साल देखि लगातार दुई पटक, साथै २०३८ सालमा तेस्रो पटक गाउँ पंचत प्रधानमा निर्वाचित हुनु भएको थियो ।

    समाजसेवि स्वर्गीय चौधरिले बिगतमा गरेका सामाजिक, राजनैतिक र सास्कृतिक कार्यहरु को कदर गर्दै बारबर्दिया नगरपालिकाले शालिक निर्मण गरिएको बारबर्दिया नगरपालिका नगरप्रमुख छविलाल थारुले बताए ।

    बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिका नाथ गोसाईले शालिक निर्माणको लागि १४ लाख ३८ हजार २ सयको लागतमा निर्माण भएको बताउनु भएको छ ।
    स्व.चौधरीले यस क्षेत्रका रहेका विद्यालयहरु निर्माण, बाटो निर्माण, चर्चिक धार्मिक स्थलहरु निर्माण, कुलापानी संचालन, खोला नालाहरुमा काठेपुल निर्माण लगाएतका विकास निर्माणका थुप्रै कार्यहरु भएको नगरप्रमुख छवि लाल थारुले बताए ।

    विक्रम सम्वत १९८४ साल चैत २८ गते जन्म भएको स्वर्गीय चौधरीको २०६१ साल चैत ४ गते निधन भएको थियो । जनमत संग्रहमा बहुदलीय व्यवस्था पक्षमा सक्रिय रहनुभएको चौधरीले राजा द्वारा ‘तक्मा’ र ‘कदरपत्र’ समेत प्राप्त गर्नु भएको थियो ।

    Post Views: 567
    प्रकाशित मिति: २०८२ श्रावण १४, बुधबार १५:३७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.