• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

मधुवन ४ र बारबर्दिया २ जोड्न कुमराघाटमा झोलुङ्गे पुल निर्माणका लागि प्रारम्भिक सर्वे

  •  गणेशप्रसाद वली
  • २०८२ श्रावण १३, मंगलवार ११:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ४ र बारबर्दिया नगरपालिका वडा नम्बर २ जोड्ने कुमराघाटमा झोलुङ्गे पुल निर्माण हुने भएको छ ।


    झोलुङ्गे पुल निर्माणका लागि साउन १२ गते आज तयारी स्वरूप प्रारम्भिक सर्वेक्षण सम्पन्न गरिएको बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारुले जानकारी दिए ।
    मधुवन ४ र बारबर्दिया २ जोड्न कुमराघाटमा झोलुङ्गे पुल निर्माण भएपछि दुई नगरपालिका बिचको आवतजावत सहजताका साथै कृषकहरूलाई कृषि जन्य बस्तु बजारमा लैजान सहज भई स्थानीयवासीको आयआर्जन गरेर लाभान्वित हुने समेत नगरप्रमुख थारुलो भने ।

    कुमराघाटमा सस्पेन्सन ब्रिज डिभिजन कार्यालय पुल्चोक, ललितपुरबाट आएको प्राविधिक टोलीले प्रारम्भिक सर्वे गरिसकेको र टोलीले पुल निर्माणको सम्भाव्यता, भौगोलिक अवस्था र आवश्यक पूर्वाधारको प्रारम्भिक अध्ययन गरेको समेत नगरप्रमुख थारुले बताए ।

    साउन १२ गते गरिएको अनुगमनमा सस्पेन्सन ब्रिज डिभिजन कार्यालय पुल्चोक ललितपुरका प्राविधिक टोलीका साथ मधुवन नगरपालिकाका प्रवक्ता मेघबहादुर गुरुङ, मधुवन नगरपालिका वडा नं. ४ का अध्यक्ष बलिराम चौधरी, बारबर्दिया नगरपालिका बाड न २ का वडा अध्यक्ष रामफेरन थारु, बारबर्दिया नगरपालिका वडा न ६ का झगबहादुर वली क्षेत्री लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।

    Post Views: 570
    प्रकाशित मिति: २०८२ श्रावण १३, मंगलवार ११:०२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.