• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बबई सिँचाइ पूर्वक्षेत्रमा पानी बाँडफाँड विवाद, किसान आन्दोलित

  •  माउण्टेन संवाददाता
  • २०८२ श्रावण ११, आईतवार ११:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बबई सिँचाइ आयोजनाको पूर्वक्षेत्रमा पानीको बाँडफाँड सम्बन्धी निर्णयलाई लिएर स्थानीय किसानहरू आन्दोलित भएका छन् । ग्याङ्ग नदीको पारि बाँसगढी क्षेत्रमा सिँचाइ पु¥याउने भन्दै श्रावण ९ गतेदेखि चार दिनका लागि एकतर्फी पानी प्रवाह गर्ने निर्णयपछि बारबर्दियाका किसान हरू नहरको ढोका खोलेर विरोधमा उत्रिएका हुन् ।


    बारबर्दिया नगरपालिका वडा नं. ५, ६, ७ का किसानहरूले यस्तो निर्णयले आफूहरूको खेत सुक्खा बनेको भन्दै असन्तुष्टि जनाएका छन् । “खेत चिरा परेको छ, जरा सुकिसके,” किसान प्रभु थारुले बताए ।

    वडा अध्यक्षहरू इन्द्रप्रसाद थारु र लालबहादुर चौधरीले निर्णय किसानविरोधी रहेको जनाउँदै समग्र क्षेत्रमा समान पानी बाँडफाँडको माग गरेका छन् ।
    तर, जल उपभोक्ता संस्था (पूर्वक्षेत्र) एस १ का अध्यक्ष रामगुलाम चौधरीले बाँसगढी क्षेत्रमा सुक्खा परेकाले बहुमतको आधारमा अस्थायी निर्णय गरिएको स्पष्ट पारे ।
    बिषयमा सन्तुलन ल्याउन साउन १७ गते अन्तरक्रिया कार्यक्रम तय गरिएको बार– बर्दिया वडा नं. ७ का वडा अध्यक्ष इन्द्रप्रसाद थारुले जानकारी दिए ।

    Post Views: 226
    प्रकाशित मिति: २०८२ श्रावण ११, आईतवार ११:४३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.