• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नदीजन्य स्रोत साधनको दोहन रोकौ

  •  माउण्टेन संवाददाता
  • २०८२ असार २६, बिहीबार १९:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्षा यामको सुरुवातसगै बर्दियामा नदी सतहमा पानीको मात्रा बढेको छ । नदी तटीय क्षेत्रमा भएको प्राकृतिक स्रोत साधनको अत्यधिक दोहनका कारण नदीको प्राकृतिक बहावमा ठूलो परिवर्तन देखा पर्न थालेको छ । विकास निर्माणका ठूल्ठूला आयोजना, सिचाइ, सडक र पुल निर्माणका आयोजनाहरु संचालन हुँदा आवश्यक निर्माण सामग्री आपूर्तिका लागि नदीबाट गिट्टी बालुवा जस्ता नदीजन्य स्रोतहरु निकाल्दा अत्यन्तै सावधानी अपनाउन आवश्यक छ ।


    बर्दियामा कर्णाली र बबईजस्ता ठूला नदीहरु रहेका छन । जिल्लाको पश्चिमी किनारमा रहेको कर्णाली नदी यस अघि कर्णाली र गेरुवा गरी दुई भागमा विभाजित भएर बग्ने गथ्र्यो । नदीको यस प्रकारको प्राकृतिक वहावले दुबैतिरका तटीय क्षेत्रमा पानीको आपूर्ति लगायत पर्यावरणीय सन्तुलनमा सकारात्मक प्रभाव पारेको थियो । अहिले नदीको वहाव पश्चिमी तटीय क्षेत्रमा केन्द्रित भएको छ । यसको पश्चिमी क्षेत्रमा कटान र बाढीको जोखिम उच्च बनेको छ भने पूर्वी क्षेत्रमा पानीको अभाव खट्किएको छ, परिणामस्वरूप पूर्वी तटीय क्षेत्रमा सिचाइ, निकुञ्जका जनावरहरुका लागि पानीको अभाव जस्ता समस्याहरु सिर्जना भएका छन् । त्यसै गरी बबई नदीको प्राकृतिक वहाव र प्राकृतिक स्रोतमा अत्यधिक मानवीय अतिक्रमणले बाढी, भूक्षय, कटान जस्ता समस्याहरु अनियंत्रित रूपमा बढ्न थालेका छन् । प्राकृतिक स्रोतको सदुपयोग गर्न सरकारले नीति नियम तथा विधि निर्माण गरेको छ । विधिको पूर्ण पालन गरौं र पालन गराउन सरोकारवाला निकायलाई जिम्मेवार बनाउन खबरदारी गरौं ।

    Post Views: 260
    प्रकाशित मिति: २०८२ असार २६, बिहीबार १९:३३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.