• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बालबालिकाको भविष्य, अभिभावकको दायित्व

  •  माउण्टेन संवाददाता
  • २०८२ असार २०, शुक्रबार ०८:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

    भर्खरै एसईई परीक्षाको नतिजा आएको छ।नतिजा आफ्नो अनुकूल आएका बालबालिकाहरु उत्साहित छन् ।उनका अभिभावक ,विद्यालय परिवारले समेत खुसियाली साटासाट गरिरहेका छन ।फेसबुक लगायतका सामाजिक संजालका माध्यमबाट बधाई तथा शुभकामना आदानप्रदान गरिरहेका छन ।निश्चितरूपमा सफलता प्राप्त गरेका बालबालिकाहरु खुसी हुनु स्वभाविक नै हो।उनीहरूले खुसियाली साटासाट गर्नु पनि स्वभाविक प्रक्रिया नै हो।आफ्नो परिश्रम सार्थक भएकोमा अभिभावक तथा विद्यालय परिवारले खुसियाली मनाउनुलाई पनि अन्यथा मान्न सकिदैन।

    बालबालिकाको खुसीमा रमाउदै गर्दा अर्को सम्वेद्नशील विषयतिर पनि विचार पुर्याइनु पर्छ कि एसईईको नतिजा प्रतिकूल भएका कारण दुखी बालबालिकाहरु पनि छन् ।उनीहरूको कोमल बाल मनोविज्ञान पर्न सक्ने नकारात्मक असर र त्यसले निम्त्याउन सक्ने समस्यातर्फ पनि सरोकारवालाको ध्यान जानु पर्छ ।एसईईमा ग्रेडिङमा परेका विद्यार्थीहरुलाई सिर्जनात्मक बनाउदै भावी दिनहरूमा कुन विषयमा अध्ययन गर्ने विषयमा सही जानकारी दिनुका साथसाथै फुर्सदको समयलाई कसरी सिर्जनात्मक बनाउने भन्नेतिर ध्यान पुर्याउनु आवश्यक छ,साथै ननग्रेडिङमा परेका विद्यार्थीहरुलाई स्नेह र प्रेम पूर्वको प्रोत्साहित गर्नु पनि त्यत्तिकै आवश्यक छ।

    Post Views: 258
    प्रकाशित मिति: २०८२ असार २०, शुक्रबार ०८:३०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.