• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दिया उद्योग बाणिज्य संघ राजापुरको अध्यक्षमा रेग्मी सहितको कार्यसमिति निर्बिरोध निर्वाचित

  •  माउण्टेन संवाददाता
  • २०८२ असार १७, मंगलवार ०८:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया उद्योग वाणिज्य संघ राजापुरको नयाँ कार्यसमितिमा सर्वसम्मत रूपमा कृष्ण कुमार रेग्मी अध्यक्षतामा निर्वाचित भएका छन् ।त्यसैगरी कार्य समितिको वरिष्ठ उपाध्यक्षमा सुश्मा भण्डारी, प्रथम उपाध्यक्षमा बद्री खनाल, द्वितीय उपाध्यक्षमा राम प्रसाद श्रेष्ठ चयन भएका हुन्् ।


    महासचिवमा पुनित कुमार गुप्ता, सचिवमा हरिकृष्ण चौलागाईं र को–षाध्यक्षमा उमाकुमारी वाग्ले छन् । निर्विरोध निर्वाचित सदस्यहरूमा यज्ञ बहादुर थापा, तिलक पौडेल, मोहन चौलागाईं (अर्जुन) अमर थापा, प्रभात भूप शाह, हिमाल पौडेल, आकाश सोनी, अभिषेक मित्तल, जानकी चौधरी, शक्तुराम चौधरी र कमला न्यौपाने रहेको छन् ।

    उम्मेदवारी दिने अन्तिम दिन तोकिएको पदमा तोकिएकै उम्मेदवारी बाहेक अरु कसैको उम्मेदवारी नपरेपछि कार्य समिती निर्वाचन समितिले निर्बिरोध चयन गरेको निर्वाचन अधिकृत रबिराम शर्माले जानकारी दिए ।
    नयाँ नेतृत्वको कार्यावधी २०८५ सम्म रहने छ ।

    Post Views: 248
    प्रकाशित मिति: २०८२ असार १७, मंगलवार ०८:५४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.