• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

एक हप्ताको अपरेशनपछि चितुवा नियन्त्रणमा

  •  अजय चापागाई
  • २०८२ जेष्ठ २१, बुधबार ०९:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दियाको गुलरिया बजार आसपासमा त्रसित बनाएको चितुवा आज विहान नियन्त्रणमा आएको छ ।

    डिभिजन वन कार्यालय बर्दिया, बर्दिया राष्ट्रिय निकुञ्ज,  NTNC,  जिल्लाका सुरक्षाकर्मी लगाएत सरोकारवाला निकायको समुक्त प्रयासमा आज जेठ २१ गते बिहान करिव ४.३० बजेको समयमा एक चितुवा नियन्त्रणमा आएको डिभिजन वन कार्यालय बर्दियाका सिनियर डिभिजनल वन अधिकृत विजयराज सुवेदीले बताए ।


    गुलरिया नगरपालिका–५ बालापुरकी साईरा चौधरीलाई जेठ १४ गते चितुवाको आक्रमणमा परि मृत्यु भएपछि स्थानियहरुले जिल्ला प्रशासनलाई खबरदारी गर्दै चितुवा नियन्त्रणमा लिन आग्रह गरेपछि सम्बन्धित निकायहरु सक्रिय हुदै चितुवा नियन्त्रण लिन विगत एक हप्ता देखि प्रयास गर्दै आज विहान डिभिजन वन कार्यालय बर्दियाले राखेको केजमा चितुवा नियन्त्रणमा आएको छ ।

    रातदिनको प्रयास पछि हाल नियन्त्रणमा आएको चितुवालाई बर्दिया जिल्ला भन्दा बाहिर छोड्ने तैयारी रहेको समेत सुवेदीले जानकरी दिए । गुलरियामा विगत एक महिनामा चितुवाको आक्रमणबाट २ जनाको मृत्यु भएको छ ।

    Post Views: 540
    प्रकाशित मिति: २०८२ जेष्ठ २१, बुधबार ०९:०८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.