• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

पाकिस्तानले थाल्यो ‘अपरेशन बुन्यान–अन–मर्सूस’,भारतले पाँच सय ५० ड्रोन गर्‍यो निस्तेज

  •  माउण्टेन संवाददाता
  • २०८२ बैशाख २७, शनिबार १०:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पाकिस्तानले शनिबार बिहानै भारतका जम्मू–कश्मीर, पञ्जाब, राजस्थान, हरियाणा र गुजरातमा हमला गरेको छ । त्यसैगरी राजौरी, पुंछ र जम्मूमा गोलाबारी गरेको छ ।

    राजौरीमा प्रशासनिक अधिकारीसहित पाँच जनाको मृत्यु भएको छ । पाकिस्तानको सीमामा जोडिएको श्रीगंगानगर र हनुमानगढ जिल्लामा रेड अलर्ट जारी गरिएको छ ।

    चन्डिगढ र अंबालामा हवाई हमलाको चेतावनी दिइएको छ ।

    भारतीय विदेश मन्त्रालय र रक्षा मन्त्रालयले बिहान १०ः३० बजे पत्रकार सम्मेलन गर्नेछ ।

    शुक्रबार बेलुकी ७ः४७ देखि राति १०ः५७ सम्म पाकिस्तानले जम्मू–कश्मीर, पंजाब, राजस्थान र गुजरातका २६ सहरमा ५५० भन्दा बढी ड्रोन आक्रमण गरेको छ ।

    भारतीय सेनाले ती सबै ड्रोनलार्य निस्तेज पारेको छ । पाकिस्तानले आदमपुर, उधमपुर, पठानकोट, सूरतगढ र सिरसा एयरफिल्डमा आक्रमण गरेको जनाएको छ ।

    राजौरीमा सैन्य तालिम केन्द्र, पंजाबको ब्यास ब्रह्रोस स्टोरेज फेसिलिटीमा पनि निशाना बनाइएको छ । यसको भारतले भने पुष्टि गरेको छैन ।

    पाकिस्तानले ‘अपरेशन बुन्यान–अन–मर्सूस’ थालेको जनाएको छ ।

    भारतले अपरेशन सिन्दूर चलाएर पाकिस्तानमा रहेका आतंकवादीका नौ ओटा स्थल ध्वस्त पारेको थियो । जहाँ सय भन्दा बढी आतंकवादीको मृत्यु भएको थियो ।

     

     

     

     

    साभार /हाम्रो कुरा

    Post Views: 282
    प्रकाशित मिति: २०८२ बैशाख २७, शनिबार १०:१५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.