• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

लुम्बिनी प्रदेश सरकार मातहतका सबै अस्पतालका विकास समिति विघटन

  •  माउण्टेन संवाददाता
  • २०८२ बैशाख २३, मंगलवार १६:०१ प्रकाशित
    Compressed by jpeg-recompress
    • अ-
    • अ
    • अ+

    लुम्बिनी प्रदेश सरकारले आफू मातहतका सबै अस्पताल विकास समितिहरू विघटन गरेको छ । वैशाख १६ गते बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो ।

    प्रदेशको आर्थिक, समामाजिक तथा पूर्वाधार समितिको सिफारिसबाट १४ वटा अस्पतालको विकास समिति विघटन गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री खेम सारु मगरले जानकारी दिए

    केही अस्पतालमा समितिको म्याद सकिएको र केहीमा पुर्ननियुक्ति गर्नु पर्ने भएकाले सबै विकास समितिहरु एकैसाथ विघटन गरिएको मन्त्री मगरले बताए ।

    समिति विघटनको निर्णय वैशाख १६ गते भए पनि सार्वजनिक गरिएको थिएन । एमाले–कांग्रेस बीचमा सत्ता समीकरण हुँदा त्यसै अनुकूलका व्यक्ति मनोनित गर्न अस्पताल विकास समितिहरू विघटन गरिएको बताइएको छ ।

    समिति विघटन गरिएका अस्पतालहरूमा दुई दलबीच कुन अस्पतालमा कसलाई अध्यक्ष बनाउने भन्नेबारे मोटामोटी सहमति भइसकेकाले छिट्टै नै नयाँ समिति गठन गरिने बताइएको छ ।

    दाङमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पताल गरी दुई र १२ जिल्ला अस्पताल गरी लुम्बनी प्रदेशमा १४ वटा अस्पताल प्रदेश सरकार मातहत छन् ।

    Post Views: 338
    प्रकाशित मिति: २०८२ बैशाख २३, मंगलवार १६:०१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.