• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बाह्रको परीक्षा १० दिन धकेलियो, २१ गतेदेखि हुने

  •  माउण्टेन संवाददाता
  • २०८२ बैशाख ९, मंगलवार २२:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    वैशाख ११ गते बिहीबारदेखि तय भएको कक्षा १२ को परीक्षा सरेको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार बिहान निजामती कर्मचारी राखेर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय लिएको छ घण्टामा नै आफ्नो निर्णयबाट पछि हटेको हो ।

    योसँगै अब वैशाख २१ गतेदेखिमात्र परीक्षा गर्ने बोर्डले निर्णय गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार वैशाख ११ का लागि तय भएको परीक्षा स्थगित भएको जानकारी दिँदै १० दिन पछि सारिएको हो । विगत २१ दिनदेखि आन्दोलनमा उत्रिएका शिक्षकहरूले परीक्षामा सामेल नहुने लिखित रूपमा जानकारी गराएको केही घण्टामा नै परीक्षा बोर्ड आफ्नो निर्णयबाट पछि हटेको हो ।

    पटक पटक परीक्षा हुने र नहुनेबीचको निर्णयले गर्दा विद्यार्थीहरुलाई अन्योल भएको छ । बोर्ड भने २१ गतेसम्म शिक्षकका माग सम्बोधन हुने र शिक्षकहरु कक्षाकोठामा जानेमा विश्वस्त छ ।

    तर प्रधानमन्त्री केपी शर्मा ओली भने अझै राजी देखिँदैनन् । यही अल्झनबीच शिक्षा मन्त्री विद्या भण्डारीको राजीनामा नै आएको छ ।

    Post Views: 298
    प्रकाशित मिति: २०८२ बैशाख ९, मंगलवार २२:०८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.