• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

काठमाडौँ प्रशासनले चाल्यो कठोर कदम, दुई महिना सम्म यी स्थानमा जुलुस, सभा निषेध, के हुन्छ होली ?

  •  माउण्टेन संवाददाता
  • २०८१ फाल्गुन २६, सोमबार २२:०३ प्रकाशित
    A man waiting at the entrance of Kathmandu Administration Office in Kathmandu in July, 2020. Photo courtesy: Narayan Prasad Bhandari
    • अ-
    • अ
    • अ+

    जिल्ला प्रशासन कार्यालय काठमाडौँले एकाएक कठोर कदम चालेको छ । प्रशासनले केही स्थान तोकेर निषेध क्षेत्र आदेश जारी गरेको छ । प्रशासनले फागुन २५ देखि दुई महिनासम्मका निम्ति भन्दै निषेधित क्षेत्र सम्बन्धी आदेश जारी गरेको हो । जिल्ला प्रशासनले राष्ट्रपतिको कार्यालय शीतलनिवास, बालुवाटार, सिंहदरबार, लैनचौर, संसद् भवनसँगै नयाँ बानेश्वर आसपास स्थान तोकेर निषेध आदेश जारी गरेको छ । ती स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनशन, जुलुस, सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।

    पहिले पहिले पनि यसरी निषेधित क्षेत्र तोकिने गरिन्थ्यो । जसको चर्को विरोध प्रमुख प्रतिपक्ष दलले गरेको पाइन्थ्यो । तर यसपालि माहोल बदलिएको संकेत दिइरहेको छ ।

    के हुन्छ होली ? 
    आगामी बिहीबार काठमाडौँ उपत्यकामा फागु पर्व (होली) रहेको छ । होलीमा हजारौँ मानिस बाहिर निस्केर होली खेल्ने गर्दछन् । जिल्ला प्रशासनले लगाएको यो निषेध आदेशले के गर्छ भन्ने खुलेको छैन ।

    प्रशासनले आइतबार भएको राजावादीहरुको कार्यक्रमकै क्रममा निषेधित क्षेत्र तोकेसँगै यसले अन्योल छाएको छ ।

    यदि प्रशासन कठोर बनेको हो भने होलीको मौकाको सदूपयोग गर्दै त्यस्तो गतिविधि हुन सक्ला । तर अब त्यही नाममा चाडपर्व पनि मनाउन नदिने हो भने त्यसले निम्त्याउने बेथिति पनि प्रशासनले पक्कै आँकलन गरेको होला ।

     

     

     

    साभार हाम्राकुरा

    Post Views: 231
    प्रकाशित मिति: २०८१ फाल्गुन २६, सोमबार २२:०३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.