• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियामा राष्ट्रिय स्तरको प्रथम खोखो लिग संचालन हुने

  •  संजय आचार्य
  • २०८१ फाल्गुन २५, आईतवार ११:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, फागुन २४ गते / चैत २३ गते देखि ३० गते सम्म ठाकुरबाबा नगरपालिकामा राष्ट्रिय स्तरको प्रथम खोखो लिग संचालन हुने भएको छ ।

    फागुन २४ गते शनिवार बर्दियाको सदरमुकाम गुलरियामा पत्रकार सम्मेलन मार्फत सो कुराको जानकारी गराइएका हो । पत्रकार सम्मेलनमा आफ्नो भनाई राख्दै नेपाल खो खो संघ का केन्द्रीय  बरिष्ठ उपाध्यक्ष छत्र बहादुर शाहीले

    राष्ट्रिय स्तरको प्रथम खोखो लिग संचालनका लागि नेपाल भरीका हाल सम्म ३० जना  खोखो खेलाडीहरुबाट दरखास्त भैसकेको बताएका छन । ठाकुरबाबा नगरपालिका वडा नम्बर २ रानीपुर मा रहेको कर्भड हलमा हुन गइरहेको खेलमा  १ जना प्रशिक्षक रहने गरी हाललाई पुरुष तर्फ मात्र खेल खेलिने र महिला तर्फ प्रदर्शनी खेल मात्र गरिने शाहीले बताए ।

    ठाकुरबाबा नगरपालिका भित्रका १६ जना राष्ट्रिय तथा अन्तराष्ट्रिय खोखो खेलाडिहरुको समेतको  सहभागिता रहने लिगमा ठाकुरबाबा  नगरपालिकाको मुख्य भुमिका रहेको आयोजकले  जनाएको छ ।

    ६ जनाको टिमले खेलिने खेलमा  सांगितिक कार्यक्रम सहित लिग संचालन समेत गरिने  पत्रकार सम्मेलनमा जनाइएको छ।

    Post Views: 308
    प्रकाशित मिति: २०८१ फाल्गुन २५, आईतवार ११:२४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.