• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

जातीय विभेदको आधारमा कोही पनि पिडीत नहोस

  •  संजय आचार्य
  • २०८१ फाल्गुन २३, शुक्रबार ०९:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    दलित महिला संघले दलितका सवालमा विगत लामो समय देखी आवाज उठाउँदै आएको छ । बर्दियाका पालिकाहरुमा  दलित महिला संघले सहकार्य गर्दै आएको छ ।

    फागुन २३ गते विहिवार दलित महिला संघले जातीय विभेदको आधारमा कोही पनि पिडीत नहोस भन्ने उद्देश्यले बर्दियाका संचारकर्मी हरुसँग जातीय विभेद न्यूनिकरण गर्नका लागी संचारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम  सम्पन्न गरेको छ।

    विगत लामो समयदेखी बर्दिया जिल्लामा काम गर्दै आएको दलित महिला संघले कुनै पनि समाजका व्यक्ति लिँग ,जाती विभेदको आधारमा कोहीपनि अपमानित हुन नपरोस भन्ने कुरामा वकालत गर्दै आएको दलित महिला संघ की अध्यक्ष हिमा सुनारले बताउनु भयो ।

    नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमीरेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सहभागी संचारकर्मी हरुले जातीय विवेद विरुद्ध लगायत सामाजिक कुरीती विरुद्ध  समय समयमा आफ्नो संचारमाध्यम बाट आवाज उठाउँदै आएको बताए ।

    कार्यक्रममा आफ्नो भनाई राख्दै नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेले बर्दियाका सञ्चारकर्मीले सबै पक्षलाई समेटेर कलम चलाउनु पर्ने बताउनु भयो । घिमीरेले मानव अधिकारका उलङ्घन र जातिय बिभेदका विषयमा सम्पूर्ण संञ्चारकर्मीले आगमी दिनमा समेत कलम चलाउने वहाले बताउनु भयो।

    Post Views: 284
    प्रकाशित मिति: २०८१ फाल्गुन २३, शुक्रबार ०९:०९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.