• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

मोटोपना घटाउन के गर्ने ?

  •  माउण्टेन संवाददाता
  • २०८१ माघ ११, शुक्रबार २१:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पहिले-पहिले मोटाउनुलाई निकै गर्वको विषय मानिन्थ्यो। अहिले मोटाउनु मानिसका लागि अभिसाप बन्न थालेको छ। मोटोपना धेरै रोगहरुको कारण हुनसक्छ । बैज्ञानिक तथ्यहरुको आधारमा मोटोपनालाई आजभोलि एउटा रोग नै मानिन थालिएको छ । मोटोपनाले उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोलका साथै ह्दयाघात र मस्तिष्कघात जस्ता प्राणघातक रोगहरु निम्त्याउन सक्छ ।

    मोटोपना भनेको शरीरको तौल बढ्ने हो। नेपालीमा मोटोपना विशेष गरेर शरीरभरि भन्दा पनि पेटमा बढेको देखिन्छ। अव्यवस्थित जीवनशैली र खानपानको उपहार हो मोटोपना र पेटको बोसो। अस्वस्थ जीवनशैली र खानपानले कयौं प्राणघातक रोग निम्त्याउन सक्छ। कति मानिसहरू आफ्नो शरीरको तौल बढी भएपनि खासै वास्ता गर्दैनन् । कतिले स्वास्थ्य परीक्षण गराउन पनि जाँदैनन् । मोटोपनाले कतिपय अवस्थामा ज्यानै पनि लिन सक्छ ।

    धेरैलाई खानामा सन्तुलन नमिलाउने मोटोपना हुने गर्छ । मोटोपना घटाउन व्यायामको साथै खानपानमा पनि ध्यान दिनु पर्छ ।  कुनै-कुनै रोग लागेको अवस्थामा वा मोटोपनाका कारण समस्या भएका चिकित्सकको सल्लाह लिनुपर्छ । कसैलाई हर्मोनका कारण पनि मोटोपना हुन सक्छ । व्यवहारिकतामा मोटोपनाका प्रमुख कारणहरु खाने बानी, शारीरिक गतिविधिमा कमी र वंशानुगत कारण नै हुन् ।

    मोटोपनाका कारण लाग्ने रोगहरु 

    • उच्च रक्तचाप
    • मधुमेह
    • हृदयघात
    • कलेजोमा बोसो (फ्याटी लिबर)
    • उच्च कोलोस्टोर
    • मस्तिष्कघात (ब्रेन ह्यामरेज)
    • घुर्ने वा निद्रामा सास रोकिने समस्या
    • दम
    • स्वासप्रश्वासमा असर
    • बाँझोपन समेत निमत्याउन सक्छ

    मोटोपना घटाउन के गर्ने ?

    • चिल्लो, तारेको, भुटेको, मसलेदार खानेकुरा नखाने ।
    • रेष्टुरेन्टको खानेकुरा, फास्टफूड, जंकफूड नखाने ।
    • प्रशस्त मात्रामा पानी पिउने।
    • एकै पटक धेरै खाने थोरै-थोरै खाने।
    • गुलियो खानेकुरा (चक्लेट, गुलियो पेय पदार्थ आदि) कम खाने।
    • सागसब्जी र फलफूलमा बढी खाने।
    • खाना खाइसकेर सुत्ने जस्ता बानी नगर्ने ।
    • बढिभन्दा बढि पैदल हिँड्न प्रयास गर्ने ।
    • नियमित कसरत गर्ने ।
    • खाना भन्दा नास्तालाई बढि पौष्टिक बनाएर खाने ।
    • बेलुकी खाना खाइसकेपछि कम्तीमा सय कदम हिँड्ने।
    • सकेसम्म सुत्नुअघि २९३ घन्टा पहिले नै खाना खाने।
    • स्लीम राख्न दहीले पनि निकै मद्दत गर्छ ।
    • मध्यपान तथा चुरोट र सुर्तीजन्य पदर्थको सेवन नगर्ने।
    • आइरनबाट भरपुर चिजहरु जस्तै स्याउ र मूला खाँदा शरीरमा ताकत प्राप्त हुन्छ ।
    Post Views: 216
    प्रकाशित मिति: २०८१ माघ ११, शुक्रबार २१:३८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.