• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सिमावर्ती श्रेत्रमा सडक नाटक मार्फत सचेतनाका कार्यक्रम

  •  संजय आचार्य
  • २०८१ माघ ७, सोमबार २१:२७ प्रकाशित
    Oplus_131072
    • अ-
    • अ
    • अ+

    बर्दिया, माघ ७ गते / बर्दियाको  गणेशपुर वडा नं ११ मा  लागू औषध दुबर्यसन नियन्त्रण तथा ओसार पसार यूनीकरण र  मानव बेचविखन    सम्बन्ध कलाकारहरु द्वारा सडक नाटक देखाइएको छ। सोमबार गुलरिया नगरपालिक को सहकार्य तथा जिल्ला सुरक्षा समितिको  आयोजनामा देखाइएको सडक नाटकमा समाज सेवा संस्था नेपालका  कलाकार हरुले नाटक देखाएका छन।

    सडक नाटकमा पछिल्लो अवस्थामा सिर्मावर्ती क्षेत्रमा घटने घटनाहरु बारे जानकारी गराइएको छ भने लागू औषध प्रयोगले कसरी सुन्दर परिवार बर्वाद हुदो रैछ भन्ने सचेतना मूलक जानकारी गराइएको छ ।

    कलाकारहरुद्वारा प्रस्तुत सडक नाटकमा घरमा भइरहने श्रीमान श्रीमतीका  झै – झगडा तथा कुलतमा फसेका यूवा यूवतीहरु बारे  अभिनयको माध्यमबाट उजागर गरिएको थियो ।

    समाज सेवा संस्था नेपाल का केन्द्रीय अध्यक्ष विनोद थापा ले श्रीमानको भूमीका र केन्द्रीय सदस्य सोनीमा थापाले श्रीमतीको भूमीका निर्वाह गर्नु भएको थियो भने कविता थापाले शसस्त्र प्रहरीको भूमिका र प्रहरी जवानको भूमिका संगम थापाले गर्नु भएको थियो।

    मादक पदार्थ सेवन भूमिका बनाई प्रस्तुत गरिएको सडक नाटक यूवा बर्गले हेर्नु पर्ने र धेरै कुरा सिकेको एक  सहभागीले बताए।  यस्ता कार्यक्रम सडक नाटक मार्फत अझै धेरै गर्नुपर्ने स्थानीयको भनाई छ।

    कार्यक्रममा आफ्नो धारणा राख्दै प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले खुला सीमानाकामा प्रायः धेरै मानिसको चहल पहल हुने हुदा लागू औषधका ओसार पसारको सम्भावना बढी भएकोले सिमानाकामा कार्यक्रमको आयोजना गरिएको बताउनु भयो। शर्माले सचेतनाका कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिदै जाने समेत बताउनु भयो। नाटकमा प्रस्तुत विषय बस्तु ले पक्कै पनि केही सचेतना बढाउने आफूले विश्वास लिएको बताउनु भयो। पछिल्लो अवस्थामा १५ देखी ३५ बर्षका युवाहरु कूलतमा फसेको देखिएको हुदा त्यसता बर्ग लाई लक्षित गरी अझै कार्यक्रमगर्नुपर्ने समेत प्रमुख शर्माले बताउनु भयो । सिर्मावर्ती श्रेत्रमा हुने लागू औषध ओसार पसार लगायत विभिन्न किसीमका हुने अपराधिक घटना रोकथामका लागी बर्दिया प्रशासनले स्थानिय स्तरमा विभिन्न  सचेतनाका कार्यक्रमहरु संचालन गर्दै आएको छ।  कार्यक्रममा गुलरिया नगरपालिका का  उप प्रमुख सावित्रा गौतम , जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख केदार खनाल ,शसस्त्र प्रहरी प्रमुख चित्रांगत दाहाल लगायत विभिन्न संघ संस्थाका प्रतिनीधि तथा संञ्चारकर्मी को उपस्तिथी रहेको थियो ।

    Post Views: 447
    प्रकाशित मिति: २०८१ माघ ७, सोमबार २१:२७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.