• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

कांग्रेस प्रवक्ता भन्छन्: रवि निर्दोष भएर होइन, धरौटीमा छुटेका हुन्

  •  
  • २०८१ पुष २७, शनिबार २०:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, पुस २७ गते  / नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले रास्वपा सभापति रवि लामिछानेलाई अदालतले निर्दोष भनेर नछाडेको बताएका छन् । शनिवार नुवाकोटमा आयोजित एक कार्यक्रममा बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन् ।

    ‘उ त छुट्यो भनेर हल्ला मच्चाइरहेका छन्’, प्रवक्ता महतले भने,‘धरौटी के को लागि ६५ लाख ? अदालतले यो–यो कारणले नराखीकन छोड्न मिल्दैन भने पछि । केही समस्या नभएको भए धरौटी माग्थ्यो ?’

    रवि निर्दोष भएको भए अदालतले सोझै छाड्ने अवस्था आउने उनले बताए । उनले भने, ‘सरकारले गलत मुद्दा दायर गरेको रहेछ भनेर अदालतले सिधै छोडिदिन्थ्यो ।’

    धरौटी माग्नुको अर्थ त्यहाँ केही समस्या छ भन्ने रहेको महतले बताए । ‘मुद्दा नटुंगिदासम्म ६५ लाख तपाईँले राखेर बल्ल बाहिर जान पाउनु हुन्छ भनेर त्यो सहुलियत दिएको हो । अदालतले निर्दोष हो भनेको होइन’ महतले भने ।

     

     

     

    साभार नागरिक

    Post Views: 150
    प्रकाशित मिति: २०८१ पुष २७, शनिबार २०:३९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.