• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बाँसगढीमा पौष २७ देखी माघ ७ गते सम्म बर्दिया माघ महोत्सव हुने

  •  संजय आचार्य
  • २०८१ पुष २६, शुक्रबार १९:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, पौष २६ गते / बर्दियाको बाँसगढी नगरपालिकामा पौष २७ देखी माघ ७ गते सम्म बर्दिया माघ महोत्सव हुने भएको छ । “थारु सांस्कृतिक संरक्षण र प्रवर्द्धन :कृषि ,पर्यटन, लघु उद्यम विकास र समृद्धिमा हामी सबैको अभियान “भन्ने मुल नाराका साथ माघ महोत्सव हुने भएको हो ।

    शुक्रवार पत्रकार सम्मेलन गरि पौष २७ गते देखी प्रथम थारू कृषि , पर्यटन, सांस्कृतिक मेला तथा बर्दिया माघ महोत्सव गरिन लागेको समिती संयोजक सिताराम थारुले जानकारी दिनु भएको छ। मेलामा कृषि प्रदर्शनी, संस्कृती झल्कने झाकि, लगायत स्थानिय समुदायका नृत्य स्थानीय तथा राष्ट्रिय कलाकार हरुको प्रस्तुती रहने थारुले बताउनु भएको छ।

    माघ ७ गते सम्म हुने माघ महोत्सवमा कृषि सम्बन्धि सामाग्री हरुको प्रदर्शनी लगायत ख्याति प्राप्त राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने प्रवक्ता राज सिंह थारुले बताउनु भएको छ। मेलाको मुख्य आयोजक थारु कल्याणकारी सभाले गर्न लागेको मेलामा प्राप्त रकम वाट मुख्यतः बाँसगढी नगरपालिकामा करीब ४५ गाउँ थारू समूदायको रहेको बताउँदै समुदायमा रहेको ब्यापक विकृती , बिसंगती लगायत बाल विवाह रोकथाम जस्ता समाजसेवा मा खर्च गरिने उद्देश्य राखेको प्रवक्ता थारुले बताउनु भयो ।


    मेलामा जेष्ठ नागरिकलाई प्रवेश निः शुल्क तथा विद्यार्थी हरुलाई ३० प्रतिशत छुट को व्यवस्था गरिएको छ । टिकट शुल्क जम्मा एक सय रहने रहने छ। जम्मा व्यवसायिक ६० वटा स्टल रहने छन भने १४ वटा होटल का साथै थारू संग्रालय रहने पत्रकार सम्मेलनमा जनाइएको छ।

    Post Views: 293
    प्रकाशित मिति: २०८१ पुष २६, शुक्रबार १९:३७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.