• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

आजबाट बारबर्दिया कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सुरु, लुम्बिनी प्रदेशमा पुर्व मुख्य मन्त्री डिल्ली चौधरीले उद्घाटन गर्दै

  •  माउण्टेन संवाददाता
  • २०८१ पुष २५, बिहीबार १२:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, पुस २५ गते  /  “कृषि उद्योग, पर्यटनमा वृद्घि बारबर्दिया नगरको समृद्घि” भन्ने मुल नाराका साथ आज पुस २५ गतेबाट बर्दियाको बारबर्दिया नगरपालिकाको जयनगरमा बारबर्दिया कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सुरु हुने भएको छ । बारबर्दिया उद्याृेग वाणिज्य संघ बारबर्दिया नगरपालिका बर्दिया द्घारा आज पुस २५ गते देखि माघ ५ गते सम्म १० दिन सम्म चल्ने यस औधिोगिक व्यापारिक महोत्सवका आयोजक संचालक सुभाष परियारले जानकारी दिए । बारबर्दियामा पहिलो पटक हुन लागेको महोत्सवमा स्थानीय कलाकारका साथ राष्ट्रिय कलाकारहरुमा चर्चित नायक पल शाहको बेजोड प्रस्तुती रहने परियारले जानकारी दिए ।

     

    अन्य कलाकारहरुमा गायक आर के थारु, गायक ज्योति मगर, बद्रि पंगेनी, शान्ति श्री परियार, अन्जु चौधरी, नेपाल आइडल करण परियार, एलिना चौहान, रचना रिमाल, चक्र बम, सोनु कुस्मी, राज कुश्मी, अन्जु कुश्मी, कमल विसी माल्दाई, पुर्णकला विसी, अभिषेक वाग्ले, टंक तिमिल्सीना, अर्जुन सापकोटा, रुविना अधिकारी, उमेश मुस्कान, अस्मिता, सुशीला कार्की लगायतको प्रस्तुती रहने समेत आयोजक समितिका संचालक परियारले भने ।
    कलाकारहरुको प्रस्तुती का साथै स्थानीय कल्चरर गायन र स्थानीय भेषभुषाका नृत्यहरु समेत प्रस्तुती रहने परियारले बताए । महोत्सवको आयोजनाले यस क्षेत्रका पर्यटकिय स्थानहरुको समेत प्रचारप्रसार हुने र बर्दिया जिल्लाले मात्र नभई यस लुम्बिनी प्रदेश क्षेत्र मै प्रचारप्रसार भई पर्यटन आगमन संगै व्यापारीक स्तारोन्नती हुने आयोजन बारबर्दिया उद्योग वाणिज्य संघ बारबर्दिया नगरपालिका बर्दियाका अध्यक्ष नवराज पौडेलले बताए ।
    आज हुने उद्घाटनमा स्थानीय नाचगान सहितको र्याली सहितको महोत्सवको आयोजनाको समुद्घाटन लुम्बिनी प्रदेशमा पुर्व मुख्य मन्त्री डिल्ली चौधरीले गर्ने आयोजकले जानकारी दिएका छन ।

    महोत्सवमा स्थानीय कलाकारहरुको पहिचानका लागि बारबर्दिया डान्स आइडल समेतको आयोजना रहेको आयोजकले जानकारी दिएका छन ।

    Post Views: 371
    प्रकाशित मिति: २०८१ पुष २५, बिहीबार १२:०८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.