• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

एन्फा महिला लिग : अन्तिम चरणमा आर्मीको विजयी सुरुवात

  •  माउण्टेन संवाददाता
  • २०८१ पुष १८, बिहीबार १९:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, पुस १८ गते / विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा विजयी सुरुवात गरेको छ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको अन्तिम चरणको पहिलो खेलमा आर्मीले बागमती युथ क्लबलाई २-० गोलले पराजित गर्यो ।

    आर्मीको जितमा दुवै गोल विमला चौधरीले गरिन् । २५औं मिनेटमा पहिलो गोल गरेकी उनले ७०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् ।

    दोस्रो चरणमा ५ टोलीबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो चरणमा कुल २४ खेल हुनेछन्। २० खेलपछि चार टिमले प्लेअफका स्थान बनाउनेछन्।‌

    माघ १६ गतेसम्म चल्ने अन्तिम चरणको लिगमा विभागीय टोलीहरु नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, आर्मी , वालिङ नगरपालिका र बागमती सहभागी हुनेछन् ।

    लिगमा शुक्रवार पुलिस र वालिङबीच खेल हुनेछ।

    Post Views: 235
    प्रकाशित मिति: २०८१ पुष १८, बिहीबार १९:१६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.