• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियामा विभिन्न पार्टी परित्याग गरि २४ जना काङ्ग्रेसमा प्रवेश

  •  माउण्टेन संवाददाता
  • २०८१ पुष १०, बुधबार ०८:२८ प्रकाशित
    Oplus_0
    • अ-
    • अ
    • अ+

    जयनगर, पुस १० गते / विभिन्न पार्टी परित्याग गरी २४ जनाले नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। पुष ९ गते बारबर्दिया नगरपालिकाको जयनगर बजारमा नेपाली कांग्रेस बारबर्दिया नगर कार्यसमिति द्वारा आयोजित नेपाली काङ्ग्रेसको  १०० दिने विशेष अभियानका क्रममा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका करिब २४ जनाले नेपाली कांग्रेसमा प्रवेश गरेका हुन । नेपाली काङ्ग्रेसको १०० दिने विशेष अभियानका केन्द्रीय प्रतिनिधि एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य सुशिला मिश्र भट्टले बारबर्दियाको जयनगर बजारमा भएको कार्यक्रममा नेपाली कांग्रेसमा नवप्रवेशीलाई टिका र माला लगाएर स्वागत गर्नुभएको थियो। नवप्रवेशीलाई स्वागत गर्दै केन्द्रीय सदस्य सुशिला मिश्र भट्टले भनिन् नेपाली कांग्रेसले देश र जनताप्रति उत्तरदायि भएर काम गरिरहेकोले काङ्ग्रेस प्रति जनताको विश्वास बढ्दै गएकोले अभियानका कार्यक्रममा स्थानीयको उपस्थिति समेत राम्रो हुने गरेको उनले बताइन् । नेपाली काङ्ग्रेसको १०० दिने विशेष अभियानका क्रममा बर्दिया जिल्लाका विभिन्न ८ वटै पालिकाहरुमा कार्यक्रमहरु भइरहेको समेत केन्द्रीय सदस्य सुशीला मिश्र भट्टले जानकारी दिनु भयो ।

    Post Views: 465
    प्रकाशित मिति: २०८१ पुष १०, बुधबार ०८:२८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.