• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

राजापुर नगरपालिकाका दुई वडाद्वारा साइकल बितरण

  •  माउण्टेन संवाददाता
  • २०८१ मंसिर २१, शुक्रबार १७:०१ प्रकाशित
    Oplus_131072
    • अ-
    • अ
    • अ+

    राजापुर, मंसिर २१ गते / महिला स्वास्थ्य स्वयं सेविका दिवसको अबसर पारेर राजापुर नगरपालिकाका दुई वटा वडाले साइकल बितरण गरेका छन् । राजापुर नगरपालिका वडा नम्वर २ र ६ ले महिला स्थास्थ्य स्वयं सेबिकालाई साइकल बितरण गरिएको हो । वडा नम्वर २ ले वडा भित्रका १४ जना महिला स्वास्थ स्वयं सेविकाहरुलाइ सेवा प्रबाहमा सहज होस भन्ने उदेश्यले जनही ८ हजार रुपैयाँको साइकल बितरण गरिएको वडा अध्यक्ष राम चन्द्र चौधरीले जानकारी दिनुभयो ।

    वडा नम्वर ६ ले ५० हजार रुपैयाको लागतमा ६ बटा साइकल बितरण गरेको वडाध्यक्ष असराज न्यौपानेले बताउनु भयो ।

    वडाले सहयोग स्वरुप साइकल दिएकोमा उत्साहित हुँदै राजापुर २ बर्गदहिकि महिला स्वास्थ्य स्वयं सेबिका गिता चन्द ठकुरिले पहिला हिडेर जानुपर्ने बाध्यता हटेको बताउनु भयो ।

    साइकल वितरण कार्यक्रममा वडा सदस्य राम कुमार थारु,अर्जुन कुमार चन्द ,उषा चौधरी ,वडा सचिव अन्जु कुमारी थारु,स्वास्थ चौकी बालाबजारका सि अहेब बिजेन्द्र दहित,महिला स्वास्थ्य स्वयंसेबिका सहभागी थिए ।

    Post Views: 311
    प्रकाशित मिति: २०८१ मंसिर २१, शुक्रबार १७:०१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.