• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

थारु कल्याणकारिणी सभाका निर्वाचित पदाधिकारी तथा सदस्यलाई स्वागतसँगै बधाई

  •  विन्दु चौधरी
  • २०८१ मंसिर ९, आईतवार २१:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, मंसिर ९ गते / थारु कल्याणकारिणी सभा (थाकस) बर्दियाको आयोजनामा २३ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा स्वागत गरिएको छ । थाकस बर्दिया जिल्लाको आयोजनामा भएको बधाई तथा स्वागत कार्यक्रममा सभाका नव निर्वाचित महाँमन्त्री तथा केन्द्रिय सदस्यहरुलाई खादामाला ओढाएर सम्मान गरिएको छ ।

    नव निर्वाचित पदाधिकारीहरुले आफ्नो कार्यकालमा थारु समुदायको उत्थान, हक अधिकारको संरक्षण तथा सामाजिक–आर्थिक विकासका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् । भैरहवामा भएको २३ औं महाधिवेशनबाट बर्दियामा महा मन्त्रीसहित ३ जना केन्द्रिय सदस्य सर्वसम्मत निर्वाचित भएका थिए । महामन्त्री मिनराज थारु, केन्द्रिय सदस्यमा दुर्गाबहादुर थारु (कविर), रतनलाल थारु र सुमित्रा चौधरी रहनु भएको छ ।

    स्वागत समारोहलाई सम्बोधन गर्दै महामन्त्री मिनराज थारुले थाकसको २३ औँ महाधिवेसनबाट   यथास्थिती अन्त्यगर्दै थारु कल्याणकारिणी सभाको सुधार गर्नुपर्ने सोचले आफू सभापतिको उम्मेद्वारको रुपमा रहेको बताउँदै अधिवेशन पेचिलो भएको धारणा राख्नुभएको थियो ।

    उहाँले समुदायलाई समृद्ध बनाउन सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनु भयो । थाकस बर्दियाका सभापति विर बहादुर थारुको अध्यक्षतामा भएको बधाई तथा स्वागत कार्यक्रमको संचालन थासक जिल्ला सदस्य राज थारुले संचालन गर्नु भएको थियो । कार्यक्रममा थारु कल्याणकारिणी सभा जिल्ला, स्थानिय तहका  सभापति लगाएत अन्य पदाधिकारीहरुको सहभागिता थियो ।

     

     

     

     

    चुरेकुन्ज साभार

    Post Views: 685
    प्रकाशित मिति: २०८१ मंसिर ९, आईतवार २१:३५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.