• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

म्याद थपका लागि प्रसाईंलाई आज अदालत पेश गरिँदै

  •  माउण्टेन संवाददाता
  • २०८१ मंसिर ५, बुधबार १०:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, मंसिर ५ गते / साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले आज अदालत पेश गर्दैछ। मंगलबार भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई म्याद थपका लागि अदालत पेश गरिन लागेको हो।

    उनलाई हिजै अदालत पेश गर्नुपर्ने भएपनि मेडिकल परीक्षण र आवश्यक प्रमाण जुटाउनु परेकाले आज मात्र पेश गर्न लागिएको प्रहरीले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम क्षेत्रमा लगानी गरेको झुटो विवरण समाजिक सञ्जाल मार्फत फैलाएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएर छानविन गर्न लागेको हो।

    साइबर अपराध विद्युतीय कारोबार ऐन, २०६३ अनुसार थप अनुसन्धान गर्न सिआइबीले प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोमा राखेको छ।

    उनी माथि पहिलो चरणमा साइबर अपराधमा अनुसन्धान गर्ने तयारी छ। त्यस्तै प्रसाईं विरुद्ध किर्तेमा पनि अनुसन्धान आकर्षित हुन सक्ने बताइएको छ। सिआइबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले उनीसँग जोडिएका अन्य व्यक्तिमाथि पनि छानविन हुन सक्ने बताए। फर्जी समाग्री तयार पार्न अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने प्रहरीको आशंका छ।

     

     

     

    साभार, नागरिक

    Post Views: 115
    प्रकाशित मिति: २०८१ मंसिर ५, बुधबार १०:१०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.