• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नेपाल यु-१९ महिला टोली टी-२० विश्वकपमा छनोट

  •  माउण्टेन संवाददाता
  • २०८१ कार्तिक २८, बुधबार १८:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपालले आइसिसी यु-१९ टी-२० महिला विश्वकपमा स्थान बनाउन सफल भएको छ।

    एसियाली छनोटको अन्तिम खेलमा आज बुधबार यूएईलाई  ८ विकेटले हराउँदै नेपालले पहिलोपटक विश्वकपमा स्थान बनाएको हो।

    यस अघि युएईको अजमानमा घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रनको मध्यम योगफल तयार गरेको थियो । जवाफमा नेपाल  १४ दशमलब ४ ओभरमा २ विकेट गुमाएर बिजयी लक्ष्य पुरा गर्दै विश्वकपमा छनोट हुन सफल भएको हो।

    नेपालमा ६ खेलमा ५ जितसंगै समूहमा पहिलो हुँदै  विश्वकपमा छनोट भएको हो। युएइले पनि ६ खेलमा ५ जित हासिल गरेर १० अंक पाएपनि रन रेटमा नेपाल युएइ भन्दा माथि रहेकाले ४ देशबीचको छनौट खेलमा नेपाल  पहिलो भएको हो।

    विश्वकप २०२५ जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुनेछ। नेपाल विश्व कपमा समूह डी मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँगै रहेको छ। विश्व कपमा नेपालको पहिलो खेल १८ जनवरीमा बंगलादेशविरुद्ध रहेको छ।

    आज युएइविरुद्ध नेपालको लागि साना प्रविनले सबै भन्दा आउट ३५ तथा कप्तान पुजा महतोले १८ रन बनाए। त्यसैगरी साबित्री धामीले १२ रन तथा सोनी पाख्रीनले १३ रन बनाए।

    त्यसअघि पहिला ब्याटिङको गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो।युएईका लागि कप्तान समाइरा धारनीधार्काले सबै भन्दा वढि  ३१,रिनिथा रञ्जिथाले २० तथा इन्दुजा नन्दकुमारी र लाभन्या केन्याले समान १० रन बनाए।

    नेपालका लागि कृष्मा गुरुङले ४ विकेट लिइन।उनले एउटै ओभरमा ३ विकेट लिएकी हुन।त्यसैगरी रिया शर्मा र सिमाना केसीले दुई दुई  तथा रचना चौधरीले १ विकेट लिए।

     

     

     

     

    नागरीक/साभार

    Post Views: 266
    प्रकाशित मिति: २०८१ कार्तिक २८, बुधबार १८:५२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.